वि.सं २०१२ साल अाश्विन १० गते मदन पुरस्कार स्थापनाकाे घाेषणा भयाे। स्वर्गिय मदन शमसेरकाे संझनामा रानि जगदम्बा बाट मदन पुरस्कारकाे स्थापना भएकाे हाे। मदन पुरस्कार गुठिकाे स्थापना २०१२ सालमा भए पनि मदन पुरस्कार वितरणकाे घाेषणा २०१३ सालमा मात्र भयाे भने पुरस्कार...