नेपाल परिचय

सूचना तथा प्रसारण विभाग द्वारा वार्षिक रूपमा प्रकाशित हुँदै आएकाे नेपाल परिचयः नेपाल सम्बन्धि जानकारी दिने नेपाल सरकारकाे निकायद्वारा संकलन, सम्पादन र प्रकाशन गरिएकाे पुस्तक हाे। नेपालका प्रतिस्पर्धात्मक परिक्षाकाे सामान्य ज्ञान खण्डमा साेधिने प्रश्नहरूकाे अाधिकारिक उत्तरकाे सन्दर्भ सामाग्रि समेतका रूपमा नेपाल...

लाेक सेवा आयोग तयारी लाइ सघाउने केही प्रकाशनहरूः

प्रतिस्पर्धात्मक परीक्षाहरूमा सफलता हासिल गर्न भिन्न, वैज्ञानिक र व्यवस्थित तयारी गर्न अावश्यक हुन्छ। लाेक सेवा आयोग तयारी का लागी बजारका पाठयक्रममा अाधारीत पुस्तकका अलावा विभिन्न सरकारी, गैरसरकारी, शैक्षिक र अन्य रिपाेर्टहरू उत्तिकै अावश्यक हुन्छ। हामिले लाेक सेवा अायाेगकाे लिखित परिक्षाकाे तयारीका...

मानव विकास सूचकाङ्क / सुचाङ्क भनेको के हो ?

निश्चित समयअवधिमा मानव विकासकाे सूचकहरूमा प्राप्त भएकाे अंकगणितिय चित्र नै मानव विकास सूचकाङ्क/सुचाङ्क हाे। यसले मानव विकासका विविध पक्षहरूकाे गुणस्तरियता, पर्याप्तता र उपर्युत्तताकाे विषयहरूलाइ समेटदछ। ...

93 Oscar Winners 2021

93RD Oscar winners 2021 are announced. सन २०२१ अप्रिल २५ मा वितरण गरिएको Best Picture →“Nomadland” Best Director→Chloé Zhao, “Nomadland”(ओस्कारमा उत्कृष्ट निर्देशकको पुरस्कार जित्ने दोस्रो महिला)(उनी चिनियाँ मूलकी अमेरिकी निर्देशक हुन) Best Actor→Anthony Hopkins, “The Father” Best Actress→Frances McDormand, “Nomadland” Original...

धरहरा पुनःनिर्माण सम्पन्न

वि.स. २०७२ वैशाख १२ काे भुकम्पले ढलेकाे धरहरा पुनःनिर्माण सम्पन्न भएकाे छ। अाज मिति २०७८ वैशाख ११ गते प्रधानमन्त्रि के पि शर्मा अाेलिले धरहरा पुनः निर्माण सम्पन्न भएकाे घाेषणा गर्दै धरहराकाे उद्घाटन गर्नुभएकाे छ। प्रधानमन्त्रि अाेलिकाे “म बनाँउछु मेराे धरहरा” अभियानकाे...

वासलात भनेकाे के हाे?

कुनै निकायकाे सम्पत्ति, दायित्व, पुँजी, खर्च तथा वचत लगायत समग्र आर्थिक अवस्थाकाे वस्तुपरक जानकारी दिन तयार गरिने वित्तीय विवरणलाई वासलात भनिन्छ । यो प्रत्येक अार्थिक वर्षको अन्त्यमा नाफा नोक्सान खाता तयार बनाएपछि बनाइने एक कानुनी मान्यताप्राप्त वित्तिय विवरण हो । यो...

चलानी भनेकाे के हाे?

एक कार्यालय बाट अन्यत्र पठाइने पत्रकाे सम्पुर्ण जानकारी चलानि किताबमा प्रविष्ट गर्ने कार्य नै चलानी हाे। कार्यालयले विभिन्न प्रयाेजनका लागि विभिन्न पत्र हरू भिन्न भिन्न ठेगानाका सम्बन्धित व्यत्तिलाइ पठाँउदछ। यस्ताे कार्य गर्दा पत्र सम्बन्धि विषय, पत्र पठाउने शाखा/फाँट, पत्र प्राप्त गर्ने...

विभिन्न काेभिड खाेपलाइ नेपालमा प्रयाेग अनुमति

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न देशमा वनेका काेराेना भाइरस (काेभिड) विरूद्धका खाेप हरूलाइ नेपालमा अापतकालिन प्रयाेगकाे अनुमति दिएकाे छ। नेपालमा अापतकालिन प्रयाेगकाे अनुमति पाएका काेभिड खाेप हरू निम्न छनः स्पुतनिक भि – Sputnik V Vaccine निर्माण गर्ने देश/ संस्थाः...

एक गाँउ एक उत्पादन कार्यक्रम

एउटा ग्रामिण क्षेत्रमा विशेष प्राथमिकताका साथ एउटा कृषि उत्पादन गर्ने कार्यक्रम नै एक गाँउ एक उत्पादन कार्यक्रम हाे। विश्वमा सर्वप्रथम यस अवधारणाकाे प्रयाेग जापान बाट सूरूवात भएकाे थियाे। नेपालमा विं.स. २०६३ सालबाट दाेलखा जिल्लामा यस कार्यक्रमकाे परीक्षण गरिएकाे थियाे त्यहाँ पश्चात...

१.५ दिगाे विकास, वातावरणीय परिस्थिति, पर्यावरणिय संरक्षण, जैविक विविधता, जलवायु परिवर्तन सम्बन्धि सवालहरू

वातावरणिय प्रयासहरूकाे समयक्रम सन १९५० सम्मका वातावरणिय प्रयासहरू 1948 – Oct 05: IUCN काे स्थापना International Union for Conservation of Nature प्रधान कार्यालयः ग्लाण्ड, स्विजरल्याण्ड Founder: Julian Huxley Motto: United for Life and Livelihoods नेपालकाे सदस्यताः सन १९७३ नेपालमा IUCN काे...