टाेकियाे ओलम्पिक २०२० समापन भएकाे छ। जापानकाे टाेकियाे शहरमा सम्पन्न भएकाे ग्रिष्मकालिन ओलम्पिक २०२० भव्यताका साथ समापन भएकाे हाे । नेपाल बाट यस ओलम्पिकमा चार खेलका पाँच खेलाडिहरुले सहभागिता जनाए। यस ओलम्पिकमा नेपाल पदक विहिन रहन गयाे । नाराः United by...
वि.सं २०१२ साल अाश्विन १० गते मदन पुरस्कार स्थापनाकाे घाेषणा भयाे। स्वर्गिय मदन शमसेरकाे संझनामा रानि जगदम्बा बाट मदन पुरस्कारकाे स्थापना भएकाे हाे। मदन पुरस्कार गुठिकाे स्थापना २०१२ सालमा भए पनि मदन पुरस्कार वितरणकाे घाेषणा २०१३ सालमा मात्र भयाे भने पुरस्कार...