Author: Debendra Subedi

नेपालको कर नीति

सरकारले राज्य संचालनमा आवश्यक खर्चकाे संकलनका निमित्त कर लगाउने र संकलन गर्ने सम्बन्धमा अख्तियार गरेकाे नीति, संगठन र व्यवहारकाे समष्टि नै नेपालकाे कर नीति हाे। करकाे अाधार, दर र दायराकाे समेत परिभाषा गरि सार्वभाैम नागरिकका जनप्रतिनिधि मार्फत कर सम्बन्धि सम्पुर्ण पक्षकाे...

कर र गैर कर राजस्व

सार्वजनिक अायकाे महत्वपुर्ण स्राेत नै कर र गैर कर राजश्व हाे। कानुन बमाेजिम सरकारले जनताबाट प्राप्त गर्ने अनिवार्य अार्थिक दायित्व नै कर राजश्व हाे भने सेवा उपभाेग वा न्यायिक निरूपण द्वारा राज्यलाइ व्यत्तिले तिर्नु पर्ने परिस्थितिकालिन रकम गैर कर राजश्व हाे...

सार्वजनिक व्यवस्थापन

सार्वजनिक हित प्रवर्द्धन गर्नका लागि सार्वजनिक स्राेत साधनकाे परिचान, प्रबन्ध, परिचालन र नियन्त्रण गर्ने कार्य नै सार्वजनिक व्यवस्थापन हाे । यसले सार्वजनिक हितका लागि सार्वजनिक स्राेत साधनकाे याेजना, संगठन, परिचालन, नियन्त्रण तथा समन्वय गर्ने व्यवस्थित प्रक्रियालाई जनाँउदछ । Management is the...

शाखा अधिकृत चतुर्थ पत्र पाठयक्रम

शाखा अधिकृत चतुर्थ पत्र पाठयक्रम खण्ड(क) सार्वजनिक व्यवस्थापनः १.१ सार्वजनिक व्यवस्थापनको परिचय र कार्यक्षेत्र१.२ कर्मचारी व्यवस्थापनका विविध पक्षहरुः निजामती सेवाको वर्गीकरण, भर्ना, छनौट, नियुक्ति, पदस्थापन, बढुवा,तलब सुविधा, उत्प्रेरणा, बृति विकास, कार्यसम्पादन मूल्यांकन र अवकाश१.३ संगठनः अवधारणा, प्रकृति, प्रकार र संगठनात्मक विकास१.४ सार्वजनिक...

व्यवस्थापन परीक्षण

संगठनकाे नीति,प्रद्धति,प्रक्रिया,सेवा प्रवाह,कार्यालय विन्यास तथा नागरीक सन्तुष्टि समेतकाे जाँच व्यवस्थापन परीक्षण हाे । संगठनकाे निरन्तर विकासका लागि व्यवस्थापन परीक्षण गरीन्छ।...

सार्वजनिक ऋण

निश्चित अवधिमा साँवा व्याज फिर्ता गर्ने गरी राज्यले लिएकाे रकम नै सार्वजनिक ऋण हाे। कानून बमाेजिम स्वदेश र विदेश बाट सरकारले सार्वजनिक ऋण प्राप्त गर्दछ। राज्यकाे राजश्व र अनुदानबाट नपुग सार्वजनिक खर्चकाे पुर्ति गर्न ऋण प्रदायक सँग निश्चित शर्त कायम गरि वा...

नेपालको संविधान

नेपाली जनताले आफ्नो संविधान आफैँ बनाउने दशकौं लामो चाहनालाई मुर्तरुप दिँदै दोस्रो संविधानसभाद्वारा निर्माण गरिएको नेपालको संविधान २०७२ असोज ३ गते आइतबार जारी भयो । यस संविधानले बहुलबादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन व्यवस्था अंगिकार गरेको छ ।...

कर्मचारीतन्त्रका विशेषता

म्याक्स वेबरले वर्णन गरेका कर्मचारीतन्त्रका विशेषता उल्लेख गर्दै आधुनिक सार्वजनिक व्यवस्थापनमा यसको सान्दर्भिकताबारे लेखाजोखा गर्नुहोस् । १० (२०७७ शाखा अधिकृत, द्धितीय पत्र) साङ्गठनिक संरचनामा आबद्ध भई वैधानिक अधिकारको विवेकपूर्ण प्रयोग गरी निर्धारित लक्ष्य हासिल गर्ने कर्मचारीको पेसागत समूह कर्मचारीतन्त्र हो । कर्मचारीतन्त्रका...

नेपालको आयकर प्रणाली

प्रचलित कानून बमोजिम प्राप्त गरिएको आय वा खुद आम्दानी मा लाग्ने करलाई आयकर भनिन्छ। कुनै व्यक्ति तथा संस्थाले कानूनबमोजिम गरेको रोजगारी पेसा व्यवसाय लगानी वा आकस्मिक परिघटना बाट प्राप्त गरेको आय बापत सरकारलाई अनिवार्य रुपमा तिर्नुपर्ने तिरो नै आय कर हो। यो...