मदन पुरस्कार सम्बन्धी जानकारी

वि.सं २०१२ साल अाश्विन १० गते मदन पुरस्कार स्थापनाकाे घाेषणा भयाे। स्वर्गिय मदन शमसेरकाे संझनामा रानि जगदम्बा बाट मदन पुरस्कारकाे स्थापना भएकाे हाे।

  • मदन पुरस्कार गुठिकाे स्थापना २०१२ सालमा भए पनि मदन पुरस्कार वितरणकाे घाेषणा २०१३ सालमा मात्र भयाे भने पुरस्कार वितरण २०१४ सालबाट सुरू भएकाे हाे।
  • वि.स. २०१२ मंसिर २८ गते मदन पुरस्कार गुठिका निमित्त दानपत्रमा हस्ताक्षर भएकाे थियाे।

पुरस्कार राशिः

मदन पुरस्कार वि.सं २०१३ सालमा प्रथम पटक घाेषणा हुदाँ यस्काे राशि नेपाली रू चार हजार रूपैयाँ थियाे। विभिन्न कालखण्डमा याे राशिलाइ क्रमश परिमार्जन गरिदै अा.व. ०७७/७८ मा अाइपुग्दा हाल रू चार लाख रूपैयाकाे रहेकाे छ।

  • वि.स. २०१३ सालमा रू ४,००० अक्षरेपी चार हजार रूपैँया बाट वितरण सुरूवात भयाे। त्यस वखत याे पुरस्कार प्रत्येक वर्षमा चार विधामा दिने प्रचलन थियाे। समग्रमा गुठिले रू १६००० पुरस्कारकाे लागि खर्च गर्दथ्याे।
  • वि.स. २०२६ साल देखि दुइ कृतिलाइ दश दश हजारका दरले पुरस्कृत गर्ने कार्य प्रारम्भ भयाे।
  • वि.सं २०३० देखि सर्वाेकृष्ट कृतिलाइ रू पच्चिस हजार पुरस्कार दिने निर्णय भयाे।
  • यस क्रममा विभिन्न कालखण्ड मा वृद्धि हुदै वि.सं २०७५ देखि हाल सम्म रू चार लाखका दरले पुरस्कार रकम वितरण हुँदै अाएकाे छ।

 

पुरस्कार सम्बन्धि राेचक तथ्यः

  • साहित्य, समाजशास्त्र, दर्शन र विज्ञानका चार विद्यामा याे पुरस्कार वितरण गरिन्छ।
  • मदन पुरस्का पाउने प्रथम व्यत्तिहरूमा सत्यमाेहन जाेशि(हाम्राे लाेक संस्कृती), चित्तरञ्जन नेपाली(जनरल भिमशेन थापा) तथा वलराम जाेशि(अधिकविभव स्थिरविद्युत् उत्पादक) हुनुहन्थ्याे।
  • मदन पुरस्कार पाउने पहिलाे उपन्यास- मनपहिलाे महाकाव्य-मानवपहिलाे कथा- नयाँ सडककाे गित पहिलाे निवन्ध- एब्स्ट्रयाक्ट चिन्तन: प्याज हुन।
  • मदन पुरस्कार पाउने पहिलाे विदेशि फादर विलियम बर्क हेलिङ्गयाक्स हुन।
  • हाल सम्म सवैभन्दा सानाे उमेरमा मदन पुरस्कार प्राप्त गर्ने श्रष्ठा माेनाथ प्रश्रित हुन उन्ले मानव महाकाव्यका लागि उत्त पुरस्कार प्राप्त गरे।
  • मदन पुस्कार प्राप्त गर्ने प्रथम महिला पारिजात हुन।

मदन पुरस्कार प्राप्त कृतिहरू

साल कृति लेखक
२०७६ महारानी चन्द्र प्रकाश बाँनिया
२०७५ रणहार याेगेश राज
२०७४ याेगमाया निलम कार्की निहारिका
२०७३ धृतराष्ट्र घनश्याम कँडेल
२०७२ ऐना रामलाल जाेशी
२०७१ खुशी विजय कुमार पाण्डे
२०७० खलंगामा हमला राधा पाैडेल
मदन पुरस्कार प्राप्त गर्ने पछिल्ला कृति र लेखकहरू

मदन पुरकार सम्बन्धि सम्पुर्ण विवरणका लागि यहाँ क्लिक गर्नुहाेस।

Add a Comment

Your email address will not be published. Required fields are marked *