ओजन तह सम्बन्धी सम्पुर्ण जानकारी

ओजन तह समतापिय मण्डलमा रहेकाे हुन्छ। याे तह पृथ्विकाे पच्चिस किलाेमिटर देखि चालिस किलाेमिटरका विचमा फैलिएकाे हुन्छ। यस्ले सूर्य बाट आउने परावैजनिक किरणहरूलाइ राेकने कार्य गर्दछ भने यसैका कारण पृथ्विमा हरित गृह प्रभाव देखा पर्दछ।

ओजन तह सम्बन्धी महत्वपुर्ण कुरा

  • अणुशुत्रः O3
  • गन्धः हल्का पिराे
  • विश्व ओजन तह दिवसः सेक्टेम्बर १६
  • २०२० काे नाराः Ozone for life: 35 years of ozone layer protection
  • ओजन तह समतापिय मण्डलमा रहेकाे हुन्छ।
  • यस्काे माेटाइ १५ कि.मि.काे छ।
  • एक प्रतिशत ओजन तहकाे विनाशले दुइ प्रतिशत परावैजनिक किरणहरू पृथ्विमा प्रवेश गर्दछन।
  • याे तहलाइ क्लाेराेफ्लाेराे कार्बनले सबैभन्दा बढि क्षति पुर्याउँदछ।
  • नेपालले क्लाेराेफ्लाेराे कार्बनकाे आयातमा सन २००२ देखि प्रतिबन्ध लगाएकाे छ भने सन २०१० देखि यस्काे प्रयाेगमा पुर्ण प्रतिबन्ध गरेकाे छ।
  • क्लाेराेफ्लाेराे कार्बन उत्पादन गर्ने बैज्ञानिक डा. थाेमस मिज हुन। उन्ले सन १९३० मा याे ग्यास पत्ता लगाएका थिए। हाल नेपालमा वर्षेनि २९ मेट्रिक टन क्लाेराेफ्लाेराे कार्बन उत्सर्जन भइरहेकाे अनुमान गरिन्छ।
  • क्लाेराेफ्लाेराे कार्बनकाे अणुशुत्रः CFCL3
  • ओजन तह पत्ता लगाउने व्यत्तिः जे.सि फर्रम्यान / चार्ल्स फेब्री
  • ओजन तह पातलिदै गएकाे पत्ता लगाउने व्यत्तिः शेर उड राेल्याण्ड
  • ओजन तहमा प्वाल परेकाे पत्ता लगाउएकाेः निम्बस -७ भु उपग्रह
  • ओजन तहकाे क्षयिकरण डिप्साेन एकाइ ( Dopson Unit) मा नापिन्छ।
  • निम्बस-७ भुउपग्रहः अमेरिकि स्पेस एजेन्सि नासा (NASA) द्वारा २४ अक्टाेबर १९७८ मा प्रत्क्षेपित माैसम सम्बन्धि जानकारी लिने भुउपग्रह हाे। यस्ले सन १९८५ मा ओजन तहमा प्वाल परेकाे तथ्य पत्ता लगाएकाे थियाे। अन्टार्टिका महादेशमाथि ओजन तहमा परेकाे प्वाल लाइ हाेलि वे भनिन्छ।

ओजन तह संरक्षणका लागि भएका प्रयासहरूः

सन १९८५ मा ओजन तहकाे संरक्षण सम्बन्धि भिएना कन्भेन्सन सम्पन्न भएकाे छ।
संयुत्त राष्ट्रसंघले सन २००७ मा ओजन तह अन्तराष्ट्रिय वर्ष मनाएकाे छ।
सन १९८७ डिसेम्बर २४ मा क्यानडाकाे माेट्रियल शहरमा ओजन तहकाे संरक्षण सम्बन्धि अन्तराष्ट्रिय सन्धि भएकाे छ। याे सन्धिकाे नेपाल सन मा पक्ष राष्ट्र भएकाे छ। याे अाेजन तह संरक्षण सम्बन्धि पहिलाे अन्तराष्ट्रिय सम्मेलन र सन्धि हाे।

Add a Comment

Your email address will not be published. Required fields are marked *