Tag: प्रश्नोत्तर

प्रज्ञापन पत्र भनेको के हो?

भन्सारमा मालवस्तु निकासी पैठारीकर्ताले मालवस्तु निकासी वा पैठारी गर्दा मालवस्तुको सम्पूर्ण विवरण घोषणा गरी मालवस्तुमा लाग्ने भन्सार महसुल निर्धारण गर्न भर्नुपर्ने फारामलाई भन्सार प्रज्ञापनपत्र भनिन्छ । नेपालमा भन्सार ऐन–२०६४ अनुसार निकासी पैठारी हुने मालवस्तुको भन्सार मूल्य कारोबार मूल्यका आधारमा हुने र निकासी...

PAN भनेको के हो?

करदाताको पहिचान दिने स्थायी सङ्केत अङ्कलाई ‘PAN’ भनिन्छ । करदाताले व्यवसाय गर्ने स्थान, व्यवसायको प्रकृति वा अन्य विवरण बदले पनि यो एकपटक लिइसकेपछि सो करदाताका लागि सधैँभरि रहिरहने हुन्छ, त्यसैले यसलाई स्थायी लेखा नम्बर “PAN” भनिएको हो । प्यान (PAN) को...

दर्ता भनेको के हो?

दर्ता कार्यलयकाे प्रारम्भिक तथा आधारभुत अभिलेख हाे। कुनैपनि कार्यालय वा व्यवसायीक संघ सस्थाहरुमा दैनिक रुपमा प्राप्त हुने चिठि पत्र, निवेदन, टेलेक्स, टेलिग्राफ आदी कागजातहरुलाई क्रमबद्ध र व्यवस्थित रुपमा अभिलेख राख्ने कार्यलाई दर्ता भनिन्छ। दर्ता एक सुरू अभिलेख पनि हाे। यसै बाट...

स्थानीय सरकार भनेको के हो?

स्थानीय सरकार भन्नाले नेपालकाे संविधान धारा ५६(४) बमाेजिमका स्थानिय तहहरूलाइ बुँझाउछ। संघीय शासन प्रणालिमा स्थानिय सरकार संघीयताकै अंग (राज्य संरचना) तथा कुनै संघीय इकाइकाे उप इकाइकाे रूपमा समेत अभ्यास गरिदै आएकाे देखिन्छ। नेपालमा स्थानिय सरकार स्थानीय तहकाे नाममा संघीय इकाइकाे रूपमा...