Category: शाखा अधिकृत

दिगाे विकास, वातावरणीय परिस्थिति, पर्यावरणिय संरक्षण, जैविक विविधता, जलवायु परिवर्तन सम्बन्धि सवालहरू

वातावरणिय प्रयासहरूकाे समयक्रम सन १९५० सम्मका वातावरणिय प्रयासहरू सन १९५० देखि १९७० सम्मका वातावरणिय प्रयासहरू सन १९७० देखि २००० सम्मका वातावरणिय प्रयासहरू सन २००० देखि हालसम्मका वातावरणिय प्रयासहरू...

समसामयिक विषय: २०७३

राजपत्राङ्कित तृतीय श्रेणी अप्राविधिक तर्फका विभिन्न सेवा/समुह, शाखा अधिकृत वा साे सरहक पदकाे द्धितीय चरणकाे प्रतियाेगितात्मक लिखित परिक्षा मितिः २०७३/१२/२७ विषयः समसामयिक विषय (Contemporary Issues) समयः ३ घण्टा पत्रः तृतीय पूर्णाङ्कः १०० निम्न लिखित प्रश्नहरूकाे उत्तर छुट्टा छुट्टै उत्तरपुस्तिकामा लेख्नुपर्नेछ, अन्यथा...

मुल्य अभिवृद्धि कर र नेपालको प्रयोग

वस्तु तथा सेवाकाे काराेबारकाे प्रत्येक चरणमा हुने मुल्य वृद्धिमा लाग्ने कर नै मूल्य अभिवृद्धि कर हाे। नेपालमा VAT काे व्यवस्थापनका लागि मूल्य अभिवृद्धि कर ऐन २०५२ जारी भएकाे छ। यस्काे कार्यान्वयनका लागि मूल्य अभिवृद्धि कर नियमावली २०५३ र नियमावली २०७६ जारी...

आर्थिक कार्यप्रणाली

मुलतः राज्यका समग्र आर्थिक क्रियाकलापकाे संचालन, अर्थतन्त्रकाे सबलीकरण र वृहत लाभ प्राप्तिका निमित्त राज्यकाे अार्थिक शत्तिलाइ परिचालित गरि नागरिक सेवामा हाजिर हुने उद्देश्यले सार्वजनिक प्रशासनकाे अार्थिक क्रियाकलापकाे मार्गदर्शन गर्न निर्दिष्ट कार्यविधिगत प्रणालिकाे समष्टि आर्थिक कार्यप्रणाली हाे । राज्यले प्राप्त गर्ने आम्दानीकाे...

राजस्वको अवधारणा र सिद्धान्त

प्रत्यक्ष्य दायित्व सिर्जना नहुने गरी राज्यले प्राप्त गर्ने कर र गैरकर आयकाे समष्टिलाइ राजश्व भनिन्छ। राजश्वकाे अवधारणा र सिद्धान्तका विषयमा विभिन्न मतहरू छन। प्रचलित कानून बमोजिम सरकारलाई तिर्नु वा बुझाउनुपर्ने भन्सार महशुल, अन्तशल्क, आयकर, मूल्य अभिबृद्धि कर, मनाेरञ्जन कर, हाेटल कर,...

नेपालको कर नीति

सरकारले राज्य संचालनमा आवश्यक खर्चकाे संकलनका निमित्त कर लगाउने र संकलन गर्ने सम्बन्धमा अख्तियार गरेकाे नीति, संगठन र व्यवहारकाे समष्टि नै नेपालकाे कर नीति हाे। करकाे अाधार, दर र दायराकाे समेत परिभाषा गरि सार्वभाैम नागरिकका जनप्रतिनिधि मार्फत कर सम्बन्धि सम्पुर्ण पक्षकाे...

कर र गैर कर राजस्व

सार्वजनिक अायकाे महत्वपुर्ण स्राेत नै कर र गैर कर राजश्व हाे। कानुन बमाेजिम सरकारले जनताबाट प्राप्त गर्ने अनिवार्य अार्थिक दायित्व नै कर राजश्व हाे भने सेवा उपभाेग वा न्यायिक निरूपण द्वारा राज्यलाइ व्यत्तिले तिर्नु पर्ने परिस्थितिकालिन रकम गैर कर राजश्व हाे...

सार्वजनिक व्यवस्थापन

सार्वजनिक हित प्रवर्द्धन गर्नका लागि सार्वजनिक स्राेत साधनकाे परिचान, प्रबन्ध, परिचालन र नियन्त्रण गर्ने कार्य नै सार्वजनिक व्यवस्थापन हाे । यसले सार्वजनिक हितका लागि सार्वजनिक स्राेत साधनकाे याेजना, संगठन, परिचालन, नियन्त्रण तथा समन्वय गर्ने व्यवस्थित प्रक्रियालाई जनाँउदछ । Management is the...