एक गाउँ एक उत्पादन कार्यक्रम

एउटा ग्रामिण क्षेत्रमा विशेष प्राथमिकताका साथ एउटा कृषि उत्पादन गर्ने कार्यक्रम नै एक गाँउ एक उत्पादन कार्यक्रम हाे। विश्वमा सर्वप्रथम यस अवधारणाकाे प्रयाेग जापान बाट सूरूवात भएकाे थियाे। नेपालमा विं.स. २०६३ सालबाट दाेलखा जिल्लामा यस कार्यक्रमकाे परीक्षण गरिएकाे थियाे त्यहाँ पश्चात क्रमिक रूपमा नेपालका अन्य जिल्लामा यस कार्यक्रम सुरू गरिएकाे छ।

एक गाँउ एक उत्पादन सम्बन्धि जानकारीः

OVOP लागु गर्ने प्रथम राष्ट्र जापान
अवधारणा प्रस्तुतकर्ता माेरिहिकाे हिरामाट्सु (१९७९)
विश्वमा प्रथम पटक कार्यक्रम लागु भएकाे वर्ष सन १९८०
नेपालमा OVOP लागु वि स २०६३
प्रथम पटक लागु जिल्ला दाेलखा
OVOP कार्यक्रमकाे लाेगाे निर्माता नवज्याेति सुवेदी
लाेगाे सार्वजनिक गरिएकाे मिति २०७१ असाेज १२ मा सार्वजनिक
हाल OVOP लागु भएका कूल जिल्ला ४२
एक गाँउ एक उत्पादन सम्बन्धि जानकारी

एक गाँउ एक उत्पादन लागु भएका जिल्ला र कृषि उपज

  • अलैंची – ताप्लेजुङ
  • बेल – बर्दिया
  • ग्रामीण पर्यटन – लमजुङ
  • किवि खेती – इलाका र नवलपरासी
  • चामल प्रशोधन – कैलाली
  • माछा पालन – धनुषा
  • अकबरे खुर्सानी – पाँचथर
  • सुपारी – झापा
  • हाते झोला – बाग्लुङ
  • प्याज – नवलपरासी
  • बेसार – सुनसरी
  • बाख्रा पालन – धनकुटा, उदयपुर , दाङ
  • जैतुनको खेती – बाजुरा
  • आलु – खोटाङ, महोत्तरी
  • केरा – कंचनपुर
  • लप्सी – भत्तपुर
  • कृषि प्रर्यटन – लेखनाथ (कास्कि), इलाम गोरखा
  • अर्गानिक कफि- स्याङ्जा (वालिङ )
  • माछाको दाना – नुवाकोट

Add a Comment

Your email address will not be published. Required fields are marked *