प्रत्येक वर्ष संयुत्त राष्ट्र संघकाे दिगाे विकास समाधान नेटवर्क द्वारा सार्वजनिक गरिने विश्व खुशी सुचाङ्कमा नेपाल ८७ औ स्थानमा रहेकाे छ। World Happiness Report 2021 मा नेपालले ५.२६९ अंक प्राप्त गर्दै नेपाल दक्षिण एशियालि मुलुकहरू मा सवैभन्दा खुशि राष्ट्रकाे रूपमा उभिएकाे छ।