राज्यले सार्वजनिक ऋणका सम्बन्धमा अपनाउने सम्पुर्ण नीतिगत, कार्यविधिगत र अन्य व्यवस्थापकिय उपकरणकाे समष्टि सार्वजनिक ऋण व्यवस्थापन हाे । सार्वजनिक ऋण व्यवस्थापनले सार्वजनिक खर्चकाे प्रयाप्तताका लागि सहुलियतपुर्ण
Tag: सार्वजनिक ऋण
निश्चित अवधिमा साँवा व्याज फिर्ता गर्ने गरी राज्यले लिएकाे रकम नै सार्वजनिक ऋण हाे। कानून बमाेजिम स्वदेश र विदेश बाट सरकारले सार्वजनिक ऋण प्राप्त गर्दछ।
राज्यकाे राजश्व र अनुदानबाट नपुग सार्वजनिक खर्चकाे पुर्ति गर्न ऋण प्रदायक सँग निश्चित शर्त कायम गरि वा अन्य वित्तिय अाैजारकाे उपयाेग गरी पछि फिर्ता गर्ने गरी सरकारले लिने वा उठाउने रकम नै Public Loan हाे।
यस्ताे ऋण सरकारले स्वदेशि बैंक, वित्तिय संस्था र नागरिकबाट तथा विदेशी मुलुक, क्षेत्रिय सहयाेग संगठन,दातृ निकाय बाट फिर्ता गर्ने प्रतिबद्धता सहित प्राप्त गर्दछ ।
केहि दातृ निकायहरूले ऋण लिने राष्ट्रकाे विकासकाे अवस्था र अर्थतन्त्रकाे क्षमतालाइ ख्याल गरेर त्यस्ताे ऋणकाे केहि हिस्सा वा सम्पुर्ण रूपमा मिनाहा गर्ने गरेका पनि छन ।
ऋण भावि पुस्ताका लागि बाेझ भएकाले त्यस्ताे ऋण उच्च प्राथमिकताका उत्पादनशील क्षेत्रमा मात्र लगानी गर्नुपर्दछ र व्यवस्थापन प्रणाली पनि प्रभावकारी हुनु पर्दछ भन्ने अाम मान्यता रहेकाे छ।
सार्वजनिक ऋण
निश्चित अवधिमा साँवा व्याज फिर्ता गर्ने गरी राज्यले लिएकाे रकम नै सार्वजनिक ऋण हाे। कानून बमाेजिम स्वदेश र विदेश बाट सरकारले सार्वजनिक ऋण प्राप्त गर्दछ।