Tag: सार्वजनिक ऋण

सार्वजनिक ऋण व्यवस्थापन

राज्यले सार्वजनिक ऋणका सम्बन्धमा अपनाउने सम्पुर्ण नीतिगत, कार्यविधिगत र अन्य व्यवस्थापकिय उपकरणकाे समष्टि सार्वजनिक ऋण व्यवस्थापन हाे । सार्वजनिक ऋण व्यवस्थापनले सार्वजनिक खर्चकाे प्रयाप्तताका लागि सहुलियतपुर्ण सार्वजनिक ऋणकाे अावश्यकता, ऋणदाताकाे पहिचान वा छनाैट, बार्गेनिङ, ऋण प्राप्ति, ऋणकेा अाैचित्यपुर्ण खर्च, प्रभावकारिताकाे परीक्षण, प्रतिफल प्राप्ति र ऋण चुक्त्ताका लागि अावश्यक सम्पुर्ण व्यवस्थाकाे व्यवस्थापन गर्दछ। सार्वजनिक ऋणकाे अवधारणागत…
Read more

सार्वजनिक ऋण

निश्चित अवधिमा साँवा व्याज फिर्ता गर्ने गरी राज्यले लिएकाे रकम नै सार्वजनिक ऋण हाे। कानून बमाेजिम स्वदेश र विदेश बाट सरकारले सार्वजनिक ऋण प्राप्त गर्दछ।