Tag: राजश्व प्रशासन

कर भनेकाे के हाे ?

कानून बमाेजिम राज्यलाइ बुझाउनुपर्ने बाध्यात्मक अार्थिक दायित्व नै कर हाे । कर राजस्व प्रणालीकाे अभिन्न भाग हाे। याे राज्य संचालनकाे इन्धन हाे । प्रत्यक्ष लाभकाे अपेक्षा नगरी नागरिकले राज्य लाइ बुझाउनु पर्ने दायित्व बमाेजिमकाे रकम नै कर हाे । याे राज्यकाे...

नेपालकाे कर प्रणाली

कर राज्य संचालन तथा सार्वजनिक अायकाे अाधार हाे । नेपालकाे कर प्रणाली निरन्तरकाे विकासले अाज अाधुनिक कर प्रणालीमा समाहित हुन पुगेकाे छ। राज्यमा माैजुदा कर सम्बन्धि नीति, नियम, संस्था र व्यवहारहरूकाे समष्टिबाट निर्मित एकिकृत कार्यप्रणालीलाइ नै कर प्रणाली भनिन्छ। यस अन्तर्गत...

कर र गैर कर राजश्व

सार्वजनिक अायकाे महत्वपुर्ण स्राेत नै कर र गैर कर राजश्व हाे। कानुन बमाेजिम सरकारले जनताबाट प्राप्त गर्ने अनिवार्य अार्थिक दायित्व नै कर राजश्व हाे भने सेवा उपभाेग वा न्यायिक निरूपण द्वारा राज्यलाइ व्यत्तिले तिर्नु पर्ने परिस्थितिकालिन रकम गैर कर राजश्व हाे...

आ.व. ०७७/७८ काे बजेट का उद्धेश्य तथा प्राथमिकता

अर्थमन्त्रि खतिवडाले आर्थिक वर्ष २०७७/७८ काे बजेट सदनमा प्रस्तुत गर्नु हुदै (नेपाल बजेट 2077/78) बजेटका उद्धेश्य तथा प्राथमिकताहरू निम्नानुसार रहेकाे जानकारी दिनुभयाे। नेपालकाे संविधानले भाग १० मा आर्थिक कार्यप्रणाली काे व्यवस्था गदै धारा ११९ अनुसार प्रत्येक वर्षकाे ज्येष्ठ १५ गते संघीय...

2.2 राजश्वकाे अवधारणा र सिद्धान्त

प्रत्यक्ष्य दायित्व सिर्जना नहुने गरी राज्यले प्राप्त गर्ने कर र गैरकर अायकाे समष्टिलाइ राजश्व भनिन्छ। राजश्वकाे अवधारणा र सिद्धान्तका विषयमा विभिन्न मतहरू छन।...