मध्यकालीन-खर्च-संरचना

मध्यकालीन खर्च संरचनाः अवधारणा, उद्देश्य र नेपालकाे अभ्यास

स्राेतकाे प्राथमिकता पूर्ण विनियाेजनका लागि याेजना र बजेटका बीचमा प्रभावकारी तालमेल कायम गर्ने त्रिवर्षिय खाका नै मध्यकालीन खर्च संरचना (MTEF) हाे। यसले तीन वर्षका लागि राजश्व,अनुदान, ऋण, खर्चका क्षेत्रहरू र सञ्चालन गरिने विकास कार्यहरूकाे खाका काेर्ने गर्दछ। मध्यकालीन खर्च संरचना के हाे? याे अावधिक याेजना र वार्षिक बजेटलाइ जाेड्ने अार्थिक खाका हाे। सार्वजनिक स्राेतकाे प्राथमिकता…
Read more