Tag: कर नीति

मूल्य अभिवृद्धि कर

मूल्य अभिवृद्धि कर(VAT) र नेपालकाे प्रयाेग

वस्तु तथा सेवाकाे काराेबारकाे प्रत्येक चरणमा हुने मुल्य वृद्धिमा लाग्ने कर नै मूल्य अभिवृद्धि कर हाे। नेपालमा VAT काे व्यवस्थापनका लागि मूल्य अभिवृद्धि कर ऐन २०५२ जारी भएकाे छ। यस्काे कार्यान्वयनका लागि मूल्य अभिवृद्धि कर नियमावली २०५३ र नियमावली २०७६ जारी भएका छन। ताेकिएका वस्तू तथा सेवाकाे उत्पादन वा पैठारी देखी उपभाेग सम्मका प्रत्येक चरणमा…
Read more

कर भनेकाे के हाे?

कर भनेकाे के हाे ?

कानून बमाेजिम राज्यलाइ बुझाउनुपर्ने बाध्यात्मक अार्थिक दायित्व नै कर हाे । कर राजस्व प्रणालीकाे अभिन्न भाग हाे। याे राज्य संचालनकाे इन्धन हाे । प्रत्यक्ष लाभकाे अपेक्षा नगरी नागरिकले राज्य लाइ बुझाउनु पर्ने दायित्व बमाेजिमकाे रकम नै कर हाे । याे राज्यकाे अधिकार तथा नागरिककाे कर्तव्य समेत हाे। कुनै व्यत्ति , संस्था, फर्म वा व्यवसायले सरकारलाइ…
Read more

नेपालकाे कर नीति

सरकारले राज्य संचालनमा आवश्यक खर्चकाे संकलनका निमित्त कर लगाउने र संकलन गर्ने सम्बन्धमा अख्तियार गरेकाे नीति, संगठन र व्यवहारकाे समष्टि नै नेपालकाे कर नीति हाे। करकाे अाधार, दर र दायराकाे समेत परिभाषा गरि सार्वभाैम नागरिकका जनप्रतिनिधि मार्फत कर सम्बन्धि सम्पुर्ण पक्षकाे स्विकृति प्राप्त गरि कर संकलन र उपयाेग गर्ने नेपालकाे कर नीति रहिअाएकाे छ। यस्का…
Read more