सरकारले राज्य संचालनमा आवश्यक खर्चकाे संकलनका निमित्त कर लगाउने र संकलन गर्ने सम्बन्धमा अख्तियार गरेकाे नीति, संगठन र व्यवहारकाे समष्टि नै नेपालकाे कर नीति हाे। करकाे
Tag: आर्थिक कार्यप्रणाली
आर्थिक कार्यप्रणाली भन्नाले राज्यकाे समग्र अर्थतन्त्रकाे व्यवस्थापनकाे समष्टि लाइ बुझाँउछ। अर्काे अर्थमा सार्वजनिक वित्त व्यवस्थापनकाे समग्रता नै आर्थिक कार्यप्रणाली हाे।
नेपालकाे कर प्रणाली
कर राज्य संचालन तथा सार्वजनिक अायकाे अाधार हाे । नेपालकाे कर प्रणाली निरन्तरकाे विकासले अाज अाधुनिक कर प्रणालीमा समाहित हुन पुगेकाे छ। राज्यमा माैजुदा कर सम्बन्धि
कर र गैर कर राजश्व
सार्वजनिक अायकाे महत्वपुर्ण स्राेत नै कर र गैर कर राजश्व हाे। कानुन बमाेजिम सरकारले जनताबाट प्राप्त गर्ने अनिवार्य अार्थिक दायित्व नै कर राजश्व हाे भने सेवा
नेपालकाे बजेट २०७७/७८ का तथ्यहरू
अर्थमन्त्रि द्वारा संघीय नेपालकाे बजेट २०७७/७८ प्रस्तुत भएकाे छ । नेपालकाे बेजट २०७७/७८ का तथ्यहरू (विशेषताहरू) बजेट भाषण अनुरूप टिपाेट गरीएकाे छ।
आ.व. ०७७/७८ काे बजेट का उद्धेश्य तथा प्राथमिकता
अर्थमन्त्रि खतिवडाले आर्थिक वर्ष २०७७/७८ काे बजेट सदनमा प्रस्तुत गर्नु हुदै (नेपाल बजेट 2077/78) बजेटका उद्धेश्य तथा प्राथमिकताहरू निम्नानुसार रहेकाे जानकारी दिनुभयाे। नेपालकाे संविधानले भाग १०
2.2 राजश्वकाे अवधारणा र सिद्धान्त
प्रत्यक्ष्य दायित्व सिर्जना नहुने गरी राज्यले प्राप्त गर्ने कर र गैरकर अायकाे समष्टिलाइ राजश्व भनिन्छ। राजश्वकाे अवधारणा र सिद्धान्तका विषयमा विभिन्न मतहरू छन।
आर्थिक कार्यप्रणाली
मुलतः राज्यका समग्र अार्थिक क्रियाकलापकाे संचालन, अर्थतन्त्रकाे सबलीकरण र वृहत लाभ प्राप्तिका निमित्त राज्यकाे अार्थिक शत्तिलाइ परिचालित गरि नागरिक सेवामा हाजिर हुने उद्देश्यले सार्वजनिक प्रशासनकाे अार्थिक