Category: द्धितीय पत्र

नेपालकाे बजेट २०७७/७८ का तथ्यहरू

अर्थमन्त्रि द्वारा संघीय नेपालकाे बजेट २०७७/७८ प्रस्तुत भएकाे छ । नेपालकाे बेजट २०७७/७८ का तथ्यहरू (विशेषताहरू) बजेट भाषण अनुरूप टिपाेट गरीएकाे छ।

आ.व. ०७७/७८ काे बजेट का उद्धेश्य तथा प्राथमिकता

अर्थमन्त्रि खतिवडाले आर्थिक वर्ष २०७७/७८ काे बजेट सदनमा प्रस्तुत गर्नु हुदै (नेपाल बजेट 2077/78) बजेटका उद्धेश्य तथा प्राथमिकताहरू निम्नानुसार रहेकाे जानकारी दिनुभयाे। नेपालकाे संविधानले भाग १० मा आर्थिक कार्यप्रणाली काे व्यवस्था गदै धारा ११९ अनुसार प्रत्येक वर्षकाे ज्येष्ठ १५ गते संघीय संसदमा अागामि अा.व.काे लागि अाय र व्ययकाे विवरण पेश गर्नु पर्ने व्यवस्था गरेकेा छ…
Read more