Category: चतुर्थ पत्र

मध्यकालीन-खर्च-संरचना

मध्यकालीन खर्च संरचनाः अवधारणा, उद्देश्य र नेपालकाे अभ्यास

स्राेतकाे प्राथमिकता पूर्ण विनियाेजनका लागि याेजना र बजेटका बीचमा प्रभावकारी तालमेल कायम गर्ने त्रिवर्षिय खाका नै मध्यकालीन खर्च संरचना (MTEF) हाे। यसले तीन वर्षका लागि राजश्व,अनुदान, ऋण, खर्चका क्षेत्रहरू र सञ्चालन गरिने विकास कार्यहरूकाे खाका काेर्ने गर्दछ। मध्यकालीन खर्च संरचना के हाे? याे अावधिक याेजना र वार्षिक बजेटलाइ जाेड्ने अार्थिक खाका हाे। सार्वजनिक स्राेतकाे प्राथमिकता…
Read more

नेपालकाे आयकर प्रणाली

नेपालमा आयकर छुट हुने १५ आयहरू

नेपालमा आयकर एेन २०५८ ले स्पष्ट रूपमा आयकर छुट हुने आयका विषयमा व्यवस्था गरेकाे छ। आयकर एेन अनुरूप आयकर छुट हुने आयहरू निम्नानुसार छनः

नेपालकाे आयकर प्रणाली

नेपालकाे आयकर प्रणाली

प्रचलित कानून बमोजिम प्राप्त गरिएको आय वा खुद आम्दानी मा लाग्ने करलाई आयकर भनिन्छ। कुनै व्यक्ति तथा संस्थाले कानूनबमोजिम गरेको रोजगारी पेसा व्यवसाय लगानी वा आकस्मिक परिघटना बाट प्राप्त गरेको आय बापत सरकारलाई अनिवार्य रुपमा तिर्नुपर्ने तिरो नै आय कर हो।

नेपालमा शुन्य दरमा VAT लाग्ने वस्तु तथा सेवाहरू

नेपालमा शुन्य दरमा VAT(मूल्य अभिवृद्धि कर) लाग्ने वस्तु तथा सेवाहरू का सम्बन्धमा मूल्य अभिवृद्धि कर एेन २०५२ काे दफा ०५ र अनुसुची ०२ मा व्यवस्था गरिएकाे छ।

नेपालमा मूल्य अभिवृद्धि कर छुट

नेपालमा मूल्य अभिवृद्धि कर छुट हुने १३ वस्तु तथा सेवाहरू

नेपालमा मूल्य अभिवृद्धि कर छुट हुने वस्तु तथा सेवाहरूका सम्ब्न्धमा मूल्य अभिवृद्धि कर एेन २०५२ काे अनुसुचि ०१ मा व्यवस्था गरिएकाे छ।

मूल्य अभिवृद्धि कर

मूल्य अभिवृद्धि कर(VAT) र नेपालकाे प्रयाेग

वस्तु तथा सेवाकाे काराेबारकाे प्रत्येक चरणमा हुने मुल्य वृद्धिमा लाग्ने कर नै मूल्य अभिवृद्धि कर हाे। नेपालमा VAT काे व्यवस्थापनका लागि मूल्य अभिवृद्धि कर ऐन २०५२ जारी भएकाे छ। यस्काे कार्यान्वयनका लागि मूल्य अभिवृद्धि कर नियमावली २०५३ र नियमावली २०७६ जारी भएका छन। ताेकिएका वस्तू तथा सेवाकाे उत्पादन वा पैठारी देखी उपभाेग सम्मका प्रत्येक चरणमा…
Read more

नेपालकाे कर नीति

सरकारले राज्य संचालनमा आवश्यक खर्चकाे संकलनका निमित्त कर लगाउने र संकलन गर्ने सम्बन्धमा अख्तियार गरेकाे नीति, संगठन र व्यवहारकाे समष्टि नै नेपालकाे कर नीति हाे। करकाे अाधार, दर र दायराकाे समेत परिभाषा गरि सार्वभाैम नागरिकका जनप्रतिनिधि मार्फत कर सम्बन्धि सम्पुर्ण पक्षकाे स्विकृति प्राप्त गरि कर संकलन र उपयाेग गर्ने नेपालकाे कर नीति रहिअाएकाे छ। यस्का…
Read more

नेपालकाे कर प्रणाली

कर राज्य संचालन तथा सार्वजनिक अायकाे अाधार हाे । नेपालकाे कर प्रणाली निरन्तरकाे विकासले अाज अाधुनिक कर प्रणालीमा समाहित हुन पुगेकाे छ। राज्यमा माैजुदा कर सम्बन्धि नीति, नियम, संस्था र व्यवहारहरूकाे समष्टिबाट निर्मित एकिकृत कार्यप्रणालीलाइ नै कर प्रणाली भनिन्छ। यस अन्तर्गत विभिन्न कर तथा गैर कर राजश्वहरू, ती कर सम्बन्धि विधि विधान, पद्धति, प्रक्रिया र…
Read more

कर भनेकाे के हाे?

कर र गैर कर राजश्व

सार्वजनिक अायकाे महत्वपुर्ण स्राेत नै कर र गैर कर राजश्व हाे। कानुन बमाेजिम सरकारले जनताबाट प्राप्त गर्ने अनिवार्य अार्थिक दायित्व नै कर राजश्व हाे भने सेवा उपभाेग वा न्यायिक निरूपण द्वारा राज्यलाइ व्यत्तिले तिर्नु पर्ने परिस्थितिकालिन रकम गैर कर राजश्व हाे । नेपालकाे राजश्व प्रशासनमा यि दुवै कर व्यवस्थापनका निमित्त पृथक व्यवस्था छ । कर…
Read more

सार्वजनिक ऋण व्यवस्थापन

राज्यले सार्वजनिक ऋणका सम्बन्धमा अपनाउने सम्पुर्ण नीतिगत, कार्यविधिगत र अन्य व्यवस्थापकिय उपकरणकाे समष्टि सार्वजनिक ऋण व्यवस्थापन हाे । सार्वजनिक ऋण व्यवस्थापनले सार्वजनिक खर्चकाे प्रयाप्तताका लागि सहुलियतपुर्ण सार्वजनिक ऋणकाे अावश्यकता, ऋणदाताकाे पहिचान वा छनाैट, बार्गेनिङ, ऋण प्राप्ति, ऋणकेा अाैचित्यपुर्ण खर्च, प्रभावकारिताकाे परीक्षण, प्रतिफल प्राप्ति र ऋण चुक्त्ताका लागि अावश्यक सम्पुर्ण व्यवस्थाकाे व्यवस्थापन गर्दछ। सार्वजनिक ऋणकाे अवधारणागत…
Read more