लोक सेवा तयारीले २०७८ असार महिनाकाे समसामयिक घटनाहरु संकलन गरेकाे छ । नेपालका विभिन्न प्रतिष्पर्धात्मक परिक्षा तथा हाजिरिजवाफ प्रतियाेगिताका निमित्त अत्याधिक महत्वपुर्ण मानिने समसामयिक घटनाहरुकाे संकलन लाेकसेवा तयारीले गर्दै आएकाे छ ।
समसामयिक घटनाहरूकाे सुचीः
- २०७८ सालः
- २०७७ सालः
- असार ०१ / Jun 15 : विश्व अग्रज दुर्व्यवहार जागरुकता दिवस मनाइयाे ।
- असार ०२ / Jun 16 : सत्य नाडेला (हैदरावाद, भारत) माइक्राेसफ्टका नयाँ अध्यक्ष चयन भएका छन् ।
- राष्ट्रिय चुरे संरक्षण दिवस मनाइयाे ।
- नारा: चुरेको माटो चुरेलाई, सफा पानी सबैलाई
- असार ०३ / Jun 17 : विश्व मरुभुमीकरण र खडेरी विरुद्ध संघर्ष दिवस मनाइयाे ।
- चीनले ‘लङ मार्च टू एफ’ नामक रकेटमार्फत तीन अन्तरिक्षयात्रीलाईआफ्नो नयाँ स्पेस स्टेसनमा पठाएको छ।
- नी हेशेङ, लियू बोमिङ, टेङ होङ्बो तिन अन्तरिक्षयात्रि हुन ।
- Global Peace Index २०२१ सार्वजनिक भएकाे छ ।
- ८५ औँ (२.०३३ अंक) स्थान नेपालको – सन् २०२० मा नेपाल ८३ औँ स्थानमा रहेको थियो ।
Global Peace Index २०२१ पहिलो पाँच र अन्तिम पाँच मुलुकहरु:
स्थान | देश | अंक | स्थान | देश | अंक |
१. | आइसल्याण्ड | १.१ | १५९. | इराक | ३.२५७ |
२. | न्युजिल्याण्ड | १.२५३ | १६०. | दक्षिन सुडान | ३.३६३ |
३. | डेनमार्क | १.२५६ | १६१. | सिरिया | ३.३७१ |
४. | पोर्चुगल | १.२६७ | १६२. | यमन | ३.४०७ |
५. | स्लोभेनिया | १.३१५ | १६३. | अफगानिस्तान | ३.६३१ |
Global Peace Index २०२१ सार्क राष्ट्रहरुको स्थान:
क्षेत्रिय स्थान | देश | अंक | विश्व व्यापी स्थान |
पहिलो | भुटान | १.५१ | २२ औँ |
दोस्रो | नेपाल | २.०३३ | ८५ औँ |
तेस्रो | बंगलादेश | २.०६८ | ९१ औँ |
चौथो | श्रीलंका | २.०८३ | ९५ औँ |
पाचौं | भारत | २.५५३ | १३५ औँ |
छैटौ | पाकिस्तान | २.८६८ | १५० औँ |
सातौं | अफगानिस्तान | ३.६३१ | १६३ औँ |
- असार ०४ / Jun 18 : UNO काे महासचिवका रुपमा एन्टोनियो गुटेरेस दोस्रो पटक नियुक्त -दोस्रो कार्यकाल सन् २०२२ देखि २०२७ सम्म रहने छ ।
- असार ०५ / Jun 19 :
- असार ०६ / Jun 20 : विश्व शरनार्थी दिवस (World Refugee Day) मनाइयाे ।
- नारा: Together We Heal, Learn and Shine
- असार ०७ / Jun 21 : ७ औ अन्तराष्ट्रिय योग दिवस मनाइयाे ।
- नारा: Yoga for well-being
- भारतको प्रस्तावमा सन् २०१४ न संयुक्त राष्ट्रसंघको ६९ औँ महासभाले योग दिवस मनाउने प्रस्ताव पारित गरेको
- रोलेक्स कन्जर्भेर्सन अवार्ड २०२१ घोषणा गरिएकाे छ । यो पुरस्कार को रकम : २ लाख स्विस फ्रयांक (२ करोड ५५ लाख)
रिन्जिन फुन्जोक लामा, नेपाल
विश्वमै दुर्लभ हिउँचितुवालगायतका वन्यजन्तुमा काम गर्ने हुम्लाका युवा अनुसन्धानकर्ता रिन्जिन फुन्जोक लामाले विश्व चर्चित ‘रोलेक्स कन्जर्भेसन अवार्ड’ पाउने भएका छन् । २ लाख स्विस फ्रयांक (नेपाली २ करोड ५५ लाख) राशिको यो पुरस्कार पाउने उनी पहिलो नेपाली अनुसन्धानकर्ता हुन् ।
- असार ०८ / Jun 22 :
- असार ०९ / Jun 23 : राष्ट्रिय कविता महोत्सव २०७८ सम्पन्न
राष्ट्रिय कविता महोत्सव २०७८ सालका विजेताहरु:
स्थान | कवी | कविताको शिर्षक | ठेगाना |
प्रथम | कविता राई | देशको नक्सा | भोजपुर |
द्वितीय | अमृता स्मृति | डढेलोपछी पनि बसन्त आउँछ | धादिङ् |
तृतीय | सबिता बराल | आमा मा आएँ अब | ताप्लेजुङ्ग |
निरांजन कुमारी चन्द | युगिन प्रतिध्वनी | बर्दिया | |
प्रकाश सिलवाल | बोधिसत्वको खोप | नुवाकोट |
- असार १० / Jun 24 :
- असार ११ / Jun 25 :
- असार १२ / Jun 26 : लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइयाे ।
- राष्ट्रिय नारा ‘लागूऔषधरहित परिवार : स्वस्थ जीवनको आधार’
- अन्तर्राष्ट्रिय नाराः Share Acts on Drugs, Save Lives
- असार १३ / Jun 27 :
- असार १४ / Jun 28 : १७ औँ राष्ट्रिय विभूतिकाे रुपमा सरकारले भत्ति थापालाइ मान्यता दिने निर्णय गरेको छ ।
- भक्ति थापाको बारेमा केहि जानकारी:
- भक्ति थापा वि.सं. १७९८ मा लम्जुंग मा जन्मिएका थिए
- उनले देउथालमा अंग्रेज विरुध बहादुरी प्रस्तुत गरेका थिए
- उनि वि.सं. १८७१ सालमा नेपाल – अंग्रेज युद्ध को बखत वरिष्ठ सैनिक थिए ।
- डिजिटल भिसा प्रणाली लागू ।
- पहिलो डिजिटल भिसा बनाउने व्यक्तीः तेन्जिंग नोर्बु लामा
- भक्ति थापाको बारेमा केहि जानकारी:
- असार १५ / Jun 29 : राष्ट्रिय धान दिवस तथा दहिचिउरा खाने दिन
- बि.सं. २०६१ साल देखि मनाउन थालिएको
- यस वर्षको नारा : ‘धान उत्पादनमा वृधि, खाध्यसुरक्षा, आत्मनिर्भरता र समृध्वी’
- अन्तर्राष्ट्रिय धान वर्ष : सन् २००४ (विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अनुरोध गरेका थिए। )
- नेपाल र अफ्रिकी मुलुक सिएरा लिओनबीच कुटनीतिक सम्बन्ध स्थापना भएकाे छ ।
नेपालको कुटनीतिक सम्बन्ध स्थापना गरेको पहिलो र पछिल्ला पाँच देशहरुः
क्र.सं. | देश | मिति (सन्) | क्र.सं. | देश | मिति (सन्) |
१. | बेलायत | १८१६ | १६७. | सेन्ट लुसिया | २०१९ अगस्ट |
२. | अमेरिका | १९४७ अप्रिल २५ | १६८. | घाना | २०१९ सेप्टेम्बर २५ |
३. | भारत | १९४७ जुन १३ | १६९. | डोमिनिका | २०२१ अफ्रिल 30 |
४. | फ्रान्स | १९४७ अप्रिल २० | १७०. | ग्याम्बिया | २०२१ मे २४ |
५. | चिन | १९५५ अगस्ट | १७१. | सिरिया लियोन | २०२१ जुन २९ |
- असार १६ / Jun 30 : भारतका अभिमन्यु मिश्र विश्वकै सवैभन्दा सानाे उमेरमा चेसकाे ग्रान्डमास्टर उपाधि पाउन सफल।
- असार १७ / July 01 :
- असार १८ / July 02 : अन्तराष्ट्रिय खेलकुद पत्रकार दिवस मनाइयाे ।
- नारा: It’s hard to breathe. We must protect our access to sources
- सन् १९९४ बाट यस दिवस मनाउन थालिएको हो ।
- असार १९ / July 03 : ताजकिस्तानले कोरोना भ्याक्सिन अनिवार्य गरेकाे छ । भ्याक्सिन अनिवार्य गर्ने याे पहिलाे देश हाे ।
- अन्तराष्ट्रिय सहकारी दिवस (International Day of Cooperatives ) मनाइयाे।
- नाराः Cooperatives for building a people-centered and environmentally just recovery
- असार २० / July 04 :
- असार २१ / July 05 : माथिल्लो तामाकोशी जलविधुत आयोजनाको उद्घाटन सम्पन्न भएकाे छ ।
- प्रधानमन्त्री के.पी. शर्मा ओली द्वारा उद्घाटन (भर्चुअल ंमाध्यम बाट)
- आयोजनाको क्षमता – ४५६ मे.वा.
- उक्त आयोजना दोलखा जिल्लामा पर्दछ ।
- तत्कालिन प्रधानमन्त्री झलनाथ खनाल ले वि.सं. २०६८ जेष्ठ ४ मा शिलान्यास गरेका थिए ।
- असार २२ / July 06 :
- असार २३ / July 07 : हाइटी का राष्ट्रपति जोभानेल मोइज को हत्या भएकाे छ ।
- देशभरका मालपोत कार्यालयलाई अनलाइन प्रणालीमा आबद्ध गरियाे ।
- असार २४ / July 08 :
- असार २५ / July 09 :
- असार २६ / July 10 :
- असार २७ / July 11 : विश्व जनसंख्या दिवस मनाइयाे ।
- नारा : “Right & Choice are the Answer: Whether baby boom or bust; the solution to shifting rates lies in prioritizing all people’s reproductive health & rights”
- सन् १९८९ देखि यस दिवस मनाउन थालिएको हो ।
- २०२१ को विश्व जनसंख्या दिवस ३३औँ दिवस हो ।
- असार २८ / July 12 : प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट दोस्रो पटक विघटन गरिएको संसद (प्रतिनिधि सभा) सर्वोच्च अदालतले बदर गरिदियो ।
- सर्वोच अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या देवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटन असवैधानिक ठहर गर्दै बदर गरि दिएको हो ।
- प्रतिनिधिसभा पुर्नस्थापन गर्दै अदालतले संविधानको धारा ७६(५) अनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री जारि गरेको हो ।
- असार २९ / July 13 : नेपालकाे प्रधानमन्त्रिकाे ४३ औ कार्यकालका निमित्त नेपाली कांग्रेसका संसदीय दलका नेता श्री शेर बहादुर देउवालाइ सर्वेाच्च अदालतकाे आदेशअनुसार प्रधानमन्त्रिकाे रुपमा राष्ट्रपतिले नियुत्त गर्नुभएकाे छ ।
- यो नियुत्ति सँगै देउवा नेपालकाे पाँचाै पटक प्रधानमन्त्री हुनुभएकाे छ ।
- २०८ औँ भानु जयन्ति मनाइयाे ।
आदिकवी भानुभक्त आचार्यसंग सम्बन्धित केहि जानकारीहरु:
- जन्म : बि.सं. १८७१ असार २९, तनहुँ
- निधन : बि.सं. १९२५ असोज ६, तनहुँ
- उनलाई कसले आदिकवी उपाधि दिएका :मोतीराम भट्ट, बि.सं. १९४८
- जुध् शमशेरले कहिले आदिकवी उपाधि दिएका : बि.सं. १९९७
आदिकवी भानुभक्त पुरस्कार:
- कसले प्रदान गर्ने : नेपाल शिक्षा परिषद
- कहिले देखि प्रदान गर्न थालिएको : बि.सं. २०५२
- पुरस्कार राशी : रु. एक लाख २५ हजार
- यस वर्ष कसलाई प्रदान गरियो : इतिहासकार ज्ञानमणि नेपाल
- असार ३० / July 14 :
- असार ३१ / July 15 : विश्व युवा दक्षता दिवस (World Youth skill day) मनाइयाे ।
- नारा: Reimagining Youth Skills Post-Pandemic