२०७९ पौषको समसामयिक घटनाक्रम

  • पौष ०१/Dec 16:
  • पौष ०२/Dec 17:
  • पौष ०३/Dec 18: कतारमा जारि विश्वकप फुटबल प्रतियोगिताको उपाधि अर्जेन्टिनाले जितेको छ। निर्धारित ९० मिनेटको समय २-२ को बराबरी तथा थप अतिरिक्त ३० मिनेटको समय पनि १-१ को बराबरीमा टुंगिएपछि भएको पेनाल्टी सुटआउटामा अर्जेन्टिनाले फ्रान्सलाइ ४-२ ले पराजित गरेको हो।
  • पौष ०४/Dec 19: निर्वाचन आयोगले प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन २०७९ सम्पन्न गरेको सुखद क्षणमा जलपान कार्यक्रम आयोजना गरेको छ।
  • पौष ०५/Dec 20:
  • पौष ०६/ Dec 21:
  • पौष १०/ Dec 25: नेपालको ४४ ‍औ प्रधान्मन्त्रिको रुपमा नेकपा मा‍‌‌ओवादी केन्द्रका अध्यक्ष क पुष्पकमल दाहाल प्रचण्ड नियुक्त हुनुभएको छ। आझ राष्ट्रपति विद्या देवी भण्डारीले अध्यक्ष क प्रचण्डलाइ प्रधानमन्त्रिमा नियुक्त गर्नु भएको हो।
    • प्रधानमन्त्री प्रचण्डलाइ नेकपा एमाले,राष्ट्रिय स्वतन्त्र पार्टि, राष्ट्रिय प्रजातन्त्र पार्टि लगायतका दलहरुका १६६ जना सभासदले समर्थन जनाएका छन।
  • पौष ११/ Dec 26: प्रधानमन्त्री प्रचण्ड द्वारा पद तथा गोपनियताको सपथ लिनुभएको छ। राष्ट्रिय पोशाक दौरा सूरुवालमा सजिएर प्रधानमन्त्रिले पदको सपथ लिनुभएको हो। आफ्नो तेश्रो कार्यकालको सपथ पहिलो पटक दौरा सुरुवालमा लिनुभएको हो। प्रधानमन्त्रि सँगै उपप्रधान तथा अर्थ मन्त्रीको रुपमा नेकपा एमालेका विष्णु प्रसाद पौडेल उपप्रधान तथा गृह मन्त्रिको रुपमा राष्ट्रिय स्वतन्त्र पार्टिका रवि लामिछाने तथा उपप्रधानमन्त्रि का रुपमा माओवादी केन्द्रका नारायणकाजि श्रेष्ठका साथै अन्य ४ मन्त्रिहरुले मन्त्रिका रुपमा सपथ लिएका छन।
  • पौष १५/Dec 30: विरालो वर्षको रुपमा तमु ल्योसार मनाइयो। यस अवसरमा आयोजित एक कार्यक्रममा नवनियुक्त प्रधानमन्त्री प्रचण्डले आफ्नो प्रथम कार्यक्रम एटेन्ट गर्नुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *