२०७८ वैशाख महिनाकाे समसामयिक घटनाहरू

  • वैशाख ०१ / April 14 – नयाँ वर्ष प्रारम्भ
    • प्रधानमन्त्रि अाेलिले नयाँ वर्ष २०७८ सालकाे पावन अवसरमा देशवासिका नाममा सम्बाेधन गर्दै सुख, शान्ति र समृद्धिकाे शुभकामना व्यत्त गर्नुभएकाे छ।
    • सदाका वर्ष झै सिराहाकाे लाहान नगरपालिका भाेटियामा सहलेशकाे फूल फुलेकाे छ।
    • फुलबारीभित्र रहेको हारमको रुखमा हरेक बैशाख १ का दिन एकाबिहानै सुनाखरी आकारको फुल फुल्छ र साँझपख एक वर्षसम्मका लागि ओइलाइहाल्छ ।
    • अमेरिकि राष्ट्रपति जाे वाइडेनले अमेरिकि सेना अफगानस्तान बाट फिर्ता गर्ने घाेषणा गर्नुभएकाे छ।
    • नेपालमा काेराेना भाइरसकाे डबल म्युटेन्ट भेरियन्ट भेटियाे।
    • सुदुरपश्चिम प्रदेशमा विसु पर्व मनाइयाे। यस पर्व सिस्नु हानाहान गरेर मनाउने गरिन्छ।
  • वैशाख ०२ / April 15 – सिरूवा पर्व मनाइयाे।
    • राजवंशि जातिकाे प्रमुख चाडकाे रूपमा सिरूवा पर्व मनाउने गरेका छन याे चाड लाइ थारू हरूले समेत मनाउने गरेकाे पाइन्छ।
    • वर्षको शुभारम्भसँगै वैशाख १, २ र ३ गतेसम्म सिरुवा पर्व मनाउने गरिन्छ ।
    • पश्चिममा सप्तरीदेखि पूर्वमा पश्चिम बंगलको कुचविहारसम्म मनाइने
    • मेराे कित्ता एप सार्वजनिक
      • काठमाठाै उपत्यकामा नापि विभाग द्वारा प्रयाेगकर्ताले घर बाटै अाफ्नाे घरजग्गाकाे नक्सा हेर्न र प्रिन्ट गर्न मिल्ने गरि मेराे कित्ता एप निर्माण गरेकाे हाे।
      • मेरो कित्ता बाट सेवाग्राहीले घरमै बसी अनलाइन प्रविधिबाट नक्सा प्रिन्ट, फिल्डवर्क उतार, प्लट रजिस्टर प्रिन्ट गर्न सक्नेछन्।
    • भत्तपुरमा विस्केट जात्रा र सिन्दुर जात्रा मनाइएकाे छ।
      • विस्केट जात्राका अवसरमा निरन्तर ८ अैा पटक वुद्धकृष्ण वांग श्रेष्ठले जिब्राे छेडेका छन।
    • गण्डकी प्रदेशमा मुख्यमन्त्रि पृथ्वि सुब्बा गूरूङ्ग विरूद्ध अविस्वास प्रस्ताव दर्ता भएकाे छ। नयाँ मुख्यमन्त्रिका लागि नेपालि काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालि काे नाम प्रस्ताव गरिएकाे छ।
      • यसै विच मुख्यमन्त्रि गुरूङ्गकाे प्रस्तावमा प्रदेश प्रमुख द्वारा वैशाख ०२ दिनकाे ठिक १२ वजे देखि लागुहुने गरि प्रदेश सभाकाे अधिवेशन अन्त्य गरिएकाे छ।
    • राष्ट्रिय खाद्य वैंककाे कार्यालय स्थापना / वैंक उद्घाटन भएकाे
      • कार्यालयः नयाँ बानेश्वर, काठमाडाै
      • पुँजीः २ अर्व रूपैया
      • नाराः पाेषिलाे अाहारका लागि दिगाे कृषि
  • वैशाख ०३ / April 16 – कर्णालि प्रदेशका मुख्यमन्त्रि महेन्द्र बहादुर शाहि लाइ प्रदेश सभाकाे विस्वासकाे मत प्राप्त।
    • मुख्यमन्त्रि शाहिकाे पक्षमा २२ मत र विपक्षमा १५ मत प्राप्त। नेकपा एमालेका सांसद प्रकाश ज्वाला, अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाही द्वारा पार्टि ह्विप विपरित फ्लाेर क्रस गरेर मुख्यमन्त्रिका पक्षमा मतदान गरेका छन।
    • कर्णाली प्रदेशकाे प्रदेश सभामा कुल ३९ प्रदेश सभा सदस्य छन।
    • सर्वाेच्च अदालतका न्यायाधिसका लागि नहकुल सुवेदी र कुमार चुडालकाे नाम संसदिय सुनुवाइ समिति बाट स्विकृत।
    • पहिलाे खाेप सुनिश्चित जिल्लाः डाेटी
      • घाेषणा मितिः वैशाख ०३, २०७८
      • घाेषणा गर्नेः सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी द्वारा
      • मुल नाराः ‘स्थानीय स्वामित्व र सहभगिता, पूर्ण खोप सुनिश्चितता-हाम्रो प्रतिबद्धता’
  • वैशाख ०४ / April 17 – किर्तिपुर अन्तराष्ट्रिय क्रिकेट मैदानमा नेपालकाे अायाेजनामा Tri-National T20 International Cricket Series सुरू।
    • पहिलाे खेलमा नेपालले नेदरल्याण्डलाइ ९ विकेटले हरायाे।
  • वैशाख ०५ / April 18 – विश्व सम्पदा दिवस मनाइयाे।
    • नाराः “Complex Pasts: Diverse Futures”
  • वैशाख ०६ / April 19 – काठमाडाैमा जारी त्री देशीय टि २० क्रिकेटमा नेपाल द्वारा मलेशिया ९ विकेटले पराजित।
    • लगातार दुइ अन्तराष्ट्रिय म्याचमा नेपालकाे अाेपनिङ जाेडि द्वारा सतकीय साझेदारी। कुशल भुर्तेल ले लगातार दाेश्राे अर्धशतक बनाएका
    • नासाकाे पृथ्वि वाहेक अन्य ग्रहमा उड्न सक्ने Ingenuity यानले उडान भरेकाे।
  • वैशाख ०७ / April 20 – काठमाडाैमा जारी त्री देशीय टि २० क्रिकेटमा नेदरल्याण्ड द्वारा नेपाल तीन विकेटले पराजित
    • कुशल भुर्तेल द्वारा लगातार तेश्राे अर्धशतक(डेब्युकर्ता खेलाडिका तर्फबाट) प्रहार गर्ने विश्व रेकर्ड कायम गरे।
    • सन्दिप लामिछाने नेपालका तर्फ बाट सवैभन्दा धेरै ट्वान्टि ट्वान्टि इन्टरनेशनलमा विकेट लिने खेलाडि वने ।
    • पौडीमा तहल्का मच्चाइरहेकी गौरिका सिंह प्रभावशाली युवाहरूको सूची ‘फोर्ब्स थर्टी अन्डर थर्टी एसिया २०२१’ मा परेकी छन् ।
      • चर्चित अमेरिकी म्यागजिन फोर्ब्सले मंगलबार सार्वजनिक गरेको सूचीमा गौरिका ‘इन्टरटेन्मेन्ट एन्ड स्पोर्ट्स’ तर्फ एसियाकै प्रभावशाली ३० युवामा परेकी हुन् ।
    • काठमाडाैमा श्वेत मछिन्द्रनाथकाे जात्रा प्रारम्भ भएकाे छ। यस जात्रा सम्बन्धि थप जानकारीका लागि हाम्राे पात्राे मा जानुहाेस।
    • नेकपा एमाले द्वारा माधव कुमार नेपाल सहित २७ प्रतिनिधि सभा सदस्य माथि स्पष्टिकरण माग गरिएकाे छ।
    • काेभिड विरूद्धकाे दाेश्राे खाेप कार्यक्रम सुरू।
    • चाडका नवनिर्वाचित राष्ट्रपति इद्रिस डेवे विद्राेहि सँगकाे युद्धमा मारिएका छन। उनि अप्रिल ११ मा सम्पन्न चुनावमा ७१.३ प्रतिशत मत प्राप्त गरि राष्ट्रपति चुनिएका थिए। डेवे १९९० देखि चाडका राष्ट्रपति रहदै अाएका थिए।
  • वैशाख ०८ / April 21 – रामनवमी पर्व देश भर हर्षाेल्लासका साथ मनाइयाे।
    • चितवनकाे अयाेध्यापुरीमा मर्यादा पुरूष रामकाे जन्म भएकाे विस्वास रहि अाएकाे हुदाँ उत्त स्थानमा श्री रामचन्द्र भगवानकाे, सिता माताकाे तथा लक्ष्मणकाे मुर्ति स्थापना गरि प्राण प्रतिष्ठा कायम गर्न विशेष पुजा गर्ने प्रयाेजन समेतका लागि प्रधानमन्त्रि अाे लि द्वारा व्यत्तिगत खर्चमा राम,सिता र लक्ष्मणकाे मुर्ति निर्माण गरि विशेष पुजा मार्फत अाज प्रधानमन्त्रि निवास बाट राम जन्म भुमि अयाेध्यापुरी सम्मकाे रथ यात्रा प्रारम्भ भएकाे छ।
    • दाेश्राे राष्ट्रिय खरमजुर गणना प्रारम्भ । यस अघि सन २०१५ मा खरमजुर गणना गरिएकाे थियाे। पहिलाे गणनामा कुल ६४ खरमजुर पाइएका थिए।
  • वैशाख ०९ / April 22 – काठमाडाैमा जारी त्रीदेशीय क्रिकेट श्रृङखलामा नेपाल द्वारा मलेसिया ६९ रनले पराजीत गरेकाे छ।
    • पृथ्वि दिवस मनाइयाे
      • ५१ अाै पृथ्वि दिवस भव्यताका साथ मनाइएकाे छ।
      • सन १९७० अप्रिल २२ देखि हरेक वर्ष अप्रिल २२ मा पृथ्वि दिवस मनाइन्छ।
      • २०२१ काे नाराः “Restore Our Earth and it”
      • २०२० काे नाराः Climate Action
      •  २०१९ काे नाराः “Protect Our Species”  
  • वैशाख १० / April 23 – अन्तराष्ट्रिय पुस्तक तथा प्रतिलिपि अधिकार दिवस मनाइयाे।
    • सन् १९९५ मा फ्रान्सको पेरिसमा सम्पन्न भएको संयुक्त राष्ट्रसङ्घीय शैक्षिक तथा सांस्कृतिक सङ्गठन, युनेस्कोको एक माहासभाले अप्रिल २३ को दिन “अन्तराष्ट्रिय पुस्तक तथा प्रतिलिपि अधिकार दिवस” को रुपमा मनाउने घोषणा गरेको थियो ।
    • सन् २००१ मा पहिलो विश्व पुस्तक राजधानी स्पेनको राजधानी मड्रिडलाई घोषणा गरियो ।
    • सन् २०२१ मा विश्व पुस्तक राजधानीको रूपमा जर्जियाको राजधानी तबिल्सीलाई चयन गरिएको छ।
  • वैशाख ११/ April 24 – १५ अाै राष्ट्रिय लाेकतन्त्र दिवस मनाइदै।
    • पुनः निर्मित धरहराकाे उद्घाटन भएकाे छ। प्रधानमन्त्रि अाेलि द्वारा पुनः निर्मित धरहराकाे उद्घाटन गर्नुभएकाे छ। विस्तृत जानकारी – धरहरा पुनःनिर्माण सम्पन्न
    • काठमाडाैमा जारि त्रिदेशीय क्रिकेट श्रङखलाकाे उपाधि नेपालले जितेकाे छ। नेदरल्याण्डलाइ १४२ रनकाे किर्तिमानि अन्तरले हराँउदै नेपालले उपाधि जितकाे हाे।
    • नेपालकै पहिलाे फ्रेन्चाइज फुटबल प्रतियाेगिता नेपाल सुपर लिग अाज बाट सुरू भएकाे छ। उद्घाटन खेलमा काठमाडाै रेजर्सले ललितपुर सिटि एफसि लाइ १ – ० गाेल ले पराजित गरेकाे हाे।
  • वैशाख १२ / April 25 – ९३ अाै अाेस्कार अवार्डकाे घाेषणा नाेमाल्याण्ड लाइ उत्कुष्ट चलचित्र पुरस्कार।
    • Best Actor→Anthony Hopkins, “The Father”
    • Best Actress→Frances McDormand, “Nomadland”
    • विश्व अाैलाे दिवस मनाइयाे।
  • वैशाख १३ / April 26 – विश्व वाैद्धिक सम्पत्ति दिवस मनाइयाे।
    • नाराः ‘Taking your ideas to the market’
  • वैशाख १५ / April 28 – काममा सुरक्षा र स्वास्थ्यकाे लागि विश्व दिवस मनाइयाे।
  • वैशाख १६ / April 29 – काेराेना महामारि राेकथामका लागि उपत्यकामा निषेधाज्ञा जारी। दाेश्राे लहरकाे पहिलाे निषेधाज्ञा ।
  • वैशाख १७ / April 30 – नेपाल र डाेमिनिका बिच कुटनीतिक सम्बन्ध स्थापना
    • डाेमिनिका नेपाल सँग कुटनैतिक सम्बन्ध कायम भएकाे १६९ अाै मुलुक हुन पुगेकाे छ।
    • नेपालको तर्फबाट अमृत बहादुर राई र डोमिनिकाको तर्फ बाट लोरिन रूथ बान्निस रोबर्ट ले हस्ताक्षर गरेका हुन् । (दुवै जना आ-आफ्नो देशको तर्फबाट संयुक्त राष्ट्रसंघका स्थायी प्रतिनिधि हुन्) 
    • कुटनीतिक सम्बन्ध कायम भएका पछिल्ला पाँच मुलुकहरू क्रमशः डाेमिनिका, घाना, सेन्ट लुसिया, इस्वातिनि र इक्वेटेरियल गुएना
  • वैशाख १८ / May 01 – अन्तराष्ट्रिय मजदुर दिवस मनाइयाे।
    • ILO काे घाेषणामा प्रत्येक वर्ष MAY 01 मा याे दिवस मनाउदै अाइएकाे छ।
    • नाराः Solidarity is key to our common survival and prosperity
    • २०२० काे नाराः “maintaining safety and security at the workplace”.
  • वैशाख १९ / May 02 – लुम्बिनि प्रदेशमा पुनः मुख्यमन्त्रिकाे रूपमा शंकर पाेखरेललाइ सपथ ग्रहण गराइयाे। उहाँले यस अघि साेहि पद बाट राजिनामा दिनुभएकाेमा बहुमत प्राप्त दलकाे नेताकाे रूपमा पुनः पाेखरेललाइ नै मुख्यमन्त्रिमा नियुत्त गरिएकाे छ।
    • प्रधानमन्त्रि के पि शर्मा अाेलिद्वारा विस्वासकाे मत लिने प्रयाेजनका लागि संघीय संसदकाे विशेष अधिवेशन बाेलाइयाे।
      • राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै वैशाखा २७ गते विश्वासकाे मत लिने प्रयाेजनका निम्ति विशेष अधिवेशन बाेलाइएकाे जानकारी। यस सँगै पछिल्लाे ५ महिना देखि देखिएकाे राजनैतिक गतिराेध अन्त्यकाे अपेक्षा।
    • राष्ट्रिय सूचना प्रविधि दिवस मनाइयाे।
      • नाराः  “समृद्ध नेपालको आधार, सूचना तथा संचार प्रविधिको विस्तार”
      • यस दिवसको अवसरमा ‘नगरिक एप’ को फुल भर्सन सार्वजनिक गरिएको छ। ‘नागरिक एप’ को वेटा भर्सन २०७७ माघ २ गते सार्वजनिक गरिएको थियो। 
  • वैशाख २० / May 03 – सरकारद्वारा गण्डकी र सुदुरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुखहरूकाे नियुत्ति
    • गण्डकि प्रदेशः सीता पाैडेल
    • सुदुरपश्चिम प्रदेशः गंगाप्रसाद यादव
      • मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गर्दै नयाँ नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो।
    • प्रधानमन्त्रि द्वारा राष्ट्रका नाममा सम्बाेधन।
      • मजदुरकाे न्युनतम मासिक तलब १५,००० कायम गर्ने घाेषणा।
      • काेराेनाका फ्रन्टलाइनरलाइ ५० प्रतिशत भत्ताकाे व्यवस्था।
      • काठमाडाैमा १००० बेडकाे नयाँ काेभिड अाइसाेलेसन सेन्टरकाे सुरूवात गर्ने घाेषणा।
    • २८ अाै विश्व प्रेस स्वतन्त्रता दिवस मनाइयाे।
      • नाराः“Information as a Public Good” 
      • विश्व प्रेस स्वत्रन्त्रता सुचकाङ्क मा नेपाल १०६ अाै स्थानमा रहेकाे छ।
      • नेपालमा वैशाख २४ गते पत्रकारिता दिवस मनाउने गरिन्छ।
  • वैशाख २१ / May 04 – राष्ट्रपति द्वारा संवैधानिक परिषद सम्बन्धि र अन्य विषयका सात वटा अध्यादेश जारी।
    • खेलाडिलाइ काेराेना संक्रमण देखिए पछि भारतमा जारी इन्डियन प्रिमियर लिग – अाइपिएल स्थगित
  • वैशाख २२ / May 05 – राष्ट्रिय सूचना आयोगको १४ औं स्थापना दिवस मनाइयाे।
    • यस अवसरमा शुभकामना सन्देश दिदै प्र म अाेलिले उज्यालो र अँध्यारोबीचको भिन्नताले वातावरणमा ल्याउने प्रभाव जस्तै सही सूचना प्रवाह हुँदा र नहुँदा सामाजिक जीवनमा पार्ने प्रभाव त्यस्तै रहने बताउनुभयो । प्रधानमन्त्री ओलीले संवैधानिक तथा कानूनी व्यवस्था अनुसार कार्यान्वयनमा आएको सूचनाको हकको सफल कार्यान्वयनबाट लोकतान्त्रिक पद्धतिको सुदृढीकरण तथा सुशासन कायम गरी नागरिकलाई सचेत बनाउन सकिने विश्वास व्यक्त गर्नुभएको छ ।
    • नेकपा (माअाेवादी केन्द्र) द्वारा प्रधानमन्त्रि अाेलाि लाइ दिएकाे समर्थन अाैपचारिक रूपमा फिर्ता लिएकाे सूचना संसद सचिवालयमा दर्ता गराएकाे छ।
    • काेभिड दाेश्राे लहरमा उपत्यकामा जारी भएकाे निषेधाज्ञा एक साताका लागि थप। वैशाख १६ देखि काठमाडाैमा निषेधाज्ञा जारी गरिएकाे थियाे।
  • वैशाख २४ / May 07 – राष्ट्रिय पत्रकारीता दिवस मनाइयाे।
    • वैशाख २४ गते बाट गाेरखापत्रकाे प्रकाशन प्रारम्भ भएकाे संझनामा राष्ट्रिय पत्रकारीता दिवस मनाउन थालिएकाे हाे।
    • सगरमाथा अाराेहि कामिरिता शेर्पा द्वारा सगरमाथाकाे २५ अाै पटक सफल अाराेहण।
    • सगरमाथाकाे नयाँ उचाइ ८८४८.८६ मि कायम भएपछि अाराेहण गर्ने पहिलाे नेपाली बनेका छन।
  • वैशाख २५ / May 08 – विश्व रेडक्रस दिवस मनाइयाे।
    • नाराः Together we are ‘Unstoppable’
    • नोबेल शान्ति पुरस्कारका प्रथम विजेता रहनुभएका रेडक्रसका संस्थापक जीन हेनरी ड्युनाको सन् १८२८ को मे ८ मा जन्म भएको थियो । वहा को स्मझनामा यो दिवस मनाइन्छ ।
    •  नेपालमा सन् १९६३ बाट नेपाल रेडक्रसको सुरुवात भएको हो ।
  • वैशाख २६ / May 09 – राष्ट्रिय कानुन दिवस मनाइयाे।
    •  विक्रम सम्वत् २००९ बैशाख २६ मा प्रधान न्यायालय ऐन, २००८ लागू भएको दिनको सम्झनामा ‘कानुन दिवस’ मनाइन्छ ।
  • वैशाख २७ / May 10 – प्रधानमन्त्रि के पि शर्मा अाेलि प्रतिनिधि सभाकाे विश्वासकाे मत प्राप्त गर्न असफल ।
    • प्रतिनिधि सभामा प्रधानमन्त्रि माथि विश्वास छ भन्ने पक्षमा ९३ र विपक्षमा १२४ मत प्राप्त भए सँगै प्रधानमन्त्रि अाेलिकाे कार्याकाल अन्त्य भएकाे छ।
    • राष्ट्रपति विध्यादेवि भण्डारी द्वारा नेपालकाे संविधान ७६(२) बमाेजिमकाे नयाँ सरकार गठनका लागि प्रतिनिधि सभामा रहेका दलहरूलाइ ३ दिनकाे समयसिमा दिदै दावि पेश गर्न अाग्रह।
  • वैशाख २८ / May 11 – नेकपा एमाले पाेलिटब्युराे सदस्य पशुपति चाैलागाँइकाे निधन । उहाँ बाग्मति प्रदेश सभा सदस्य समेत हुनुहुन्थ्याे।
  • वैशाख २९ / May 12 – विश्व नर्स दिवस मनाइयाे।
  • वैशाख ३० / May 13 – राष्ट्रपति विद्या देवि भण्डारी द्वारा नयाँ सरकार गठनका लागि नेपालकाे संविधान धारा ७६(२) अनुसारकाे दाबि पेश गर्न अाज राति ९ बजे सम्मकाे समयसिमा भित्र दावि पेश गर्न दिएकाे समय सिमा भित्र कसैकाे दावि नपरेकाे राष्ट्रपति कार्यालयकाे जानकारी। अाजै नेपाल सरकारकाे प्रधानमन्त्रिमा नेपालकाे संविधान धारा ७६(३) अनुसार नेकपा एमालेका संसदीय दलका नेता के पि शर्मा अाेलिलाइ प्रधानमन्त्रि नियुत्त गरेकाे जानकारी
  • वैशाख ३१ / May 14 – नेपाल सरकारकाे ४३ अाै प्रधानमन्त्रिका रूपमा के पि शर्मा अाेलि द्वारा सपथ ग्रहण सम्पन्न। अाजै मन्त्रिपरिषद विस्तार तथा यस अघि कायम मन्त्रि हरूलाइ साेहि मन्त्रालयकाे जिम्मेवारी प्रदान।
    • प्र म अाेलि नेपाली कम्युनिष्ट नेताहरू मध्धे तेश्राे पटक प्र म हुने पहिलाे कम्युनिष्ट नेता।
    • काठमाडाै गाेदावरीमा देशकै ठुलाे सनसाइन सम्मेलन केन्द्रकाे प्रधानमन्त्रि अाेलि द्वारा उद्घाटन।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *