२०७७ फागुन महिनाकाे समसामयिक घटनाहरू

लाेक सेवा तयारीले प्रत्येक महिनाकाे समसामयिक घटाहरूकाे संकलन गर्ने गरेकाे छ। वि.स. २०७७ फागुन महिनाकाे समसामयिक घटनाहरू यहाँ प्रस्तुत छन ।

२०७७ फागुन महिनाकाे समसामयिक घटनाहरू जस्तै अन्य महिनाकाे समसामयिक घटनाहरू लाेक सेवा तयारीले संकलन गर्दछ। अन्य महिनाका समसामयिक घटनाहरू थाहा पाउन हाँ क्लिक गर्नुहाेस।

२०७७ फागुन महिनाकाे समसामयिक घटनाहरू
२०७७ फागुन महिनाकाे समसामयिक घटनाहरू

२०७७ फागुन महिनाकाे समसामयिक घटनाहरू

  • फागुन ०१ / February 13 – विश्व रेडियाे दिवस
    • अन्तराष्ट्रिय नाराः New World, New Radio
      • सन २०१३ देखि युनेस्काेकाे अगुवाइमा मनाउन थालिएकाे।
    • विश्व कण्डम दिवसः
      • अन्तराष्ट्रिय नाराः Safer is Sexy
    • प्र.म. अाेलि द्वारा लुम्बिनी केवलकारकाे शिल्यान्यास
    • बुटबल उमपा ०३ चिडियाखेाला बाट पाल्पा तिनाउकाे वसन्तपुर डाँडा जाेडने
    • केवलकारकाे लम्बाइः ३ कि.मि
    • डा. बाबुराम भट्रराइकाे कृति गुमनाम अामाहरूकाे कथा सार्वजनिक भएकाे छ।
  • फागुन ०२ / February 14 – प्रणय दिवस
  • फागुन ०३ / February 15 –
    • WTO काे साताैं महानिर्देशकमा नाइजेरियाकि पुर्व अर्थमन्त्रि एन्गोजी ओकोन्जो-इवेला नियुत्त।
    • उहाँ WTO काे महानिर्देशकमा नियुत्त हुनुहुने पहिलाे महिला तथा पहिलाे अफ्रिकि महानिर्देशक हुनुभएकाे छ।
    • सन् २०२१ मार्च १ देखी कार्यभार समाहल्ने । कार्यकाल सन् २०२५ अगष्ट ३१ सम्म हुने ।

२०७७ फागुन महिनाकाे समसामयिक घटनाहरू जस्तै अन्य महिनाकाे समसामयिक घटनाहरू लाेक सेवा तयारीले संकलन गर्दछ। अन्य महिनाका समसामयिक घटनाहरू थाहा पाउन हाँ क्लिक गर्नुहाेस।

  • फाल्गुन ०५ / February 17 –
    • बेइजिङ इनस्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट कर्पाेरेसनले उत्पादन गरेको कोभिड-१९ विरुद्धको खोप “भेरोसेल” ले नेपालमा आपत्कालीन प्रयोगको अनुमति दिइएकाे
  • फागुन ०६ / February 18 – कर्णाली प्रदेश लाेकसेवा अायाेगकाे अध्यक्षमा राम प्रसाद उपाध्याय नियुत्त हुनुभएकाे छ। उहाँले फागुन ०६ गते नै पद तथा गाेपनियताकाे सपथ ग्रहण गर्नु भयाे।
    • नासाले पठाएकाे Perseverance Rover मंगल ग्रहमा सफलता पुर्वक अवतरण गरेकाे छ। याे राेभर नासाले सन २०२० जुलाइ ३० मा प्रत्क्षेपण गरेकाे थियाे।
  • फागुन ०७ – पाँचाै निर्वाचन दिवस मनाइयाे।
    • नाराः निर्वाचनमा सबै, सधै, सँगै
    • वि.स. २०१५ फागुन ०७ मा नेपालमा पहिलाे पटक अाम निर्वाचन सम्पन्न भइ मताधिकार प्रयाेग गर्न पाइएकाे संझनामा वि.स. २०७२ साल देखि मनाउन थालिएकाे।
    • प्रदेश नं ०२ का लागि प्रदेश प्रमुख डा राजेश झा नियुत्त हुनुभएकाे छ। यस भन्दा अघि प्रदेश ०२ का प्रदेश प्रमुख तिलक परियार थिए।
    • प्रजातन्त्र दिवसः वि.स. २००७ फागुन ०७ मा प्रजातन्त्र स्थापनाकाे संझनामा हरेक वर्ष मनाइने गर्दछ।

२०७७ फागुन महिनाकाे समसामयिक घटनाहरू जस्तै अन्य महिनाकाे समसामयिक घटनाहरू लाेक सेवा तयारीले संकलन गर्दछ। अन्य महिनाका समसामयिक घटनाहरू थाहा पाउन हाँ क्लिक गर्नुहाेस।

  • फागुन ०८ / February 20 – विश्व सामाजिक न्याय दिवस
    • अन्तराष्ट्रिय नाराः A Call for Social Justice in the Digital Economy
    • राष्ट्रिय नाराः डिजिटल अर्थव्यवस्थामा सामाजिक न्याय
    • संयुक्त राष्ट्रसंघले सन २००७ नोभेम्बर २६ मा हरेक वर्ष फेब्रुअरी २० मा विश्व सामाजिक न्याय दिवस मनाउने घोषणा गरेको ।
    • नेपालकाे पहिलाे सालक पदमार्ग घाेषणा
      • किर्तिपुर, काठमाडाैकाे वाघभैरव सामुदायिक वनमा नेपालकै पहिलाे सालक पदमार्ग घाेषणा गरिएकाे हाे। याे पदमार्ग ५ कि.मि लामाे रहेकाे छ।
      • हरेक वर्ष फेब्रुअरी महिनाकाे तेश्राे हप्ता सालक दिवस मनाइन्छ। याे वर्ष फेब्रुअरी २० मा विश्व सालक दिवस मनाइयाे। याे १० औ विश्व सालक दिवस हाे।
      • नेपालकाे ६२ वटा जिल्लाहरूमा सालक पाइने गरेकाे तथ्याङ्क छ।
  • फागुन ०९ / February 21 – अन्तराष्ट्रिय मातृभाषा दिवस
    • अन्तराष्ट्रिय नाराः Fostering multilingualism for inclusion in education and society
    • सन् १९५२ मा बङ्गलादेशमा मातृभाषा (बङ्गाली भाषा) बोल्न पाउनुपर्छ भनेर माग गर्ने विद्यार्थी मारिएको दिनको संस्मरणमा यो दिवस मनाइने गरिन्छ ।
    • सन् २००० मा संयुक्त राष्ट्र सङ्घले समेत यस दिनलाई मातृभाषा दिवसका रूपमा मनाउन अाह्वान गरेपछि विश्वभर यो दिवस मनाउन थालिएको हो ।
  • फागुन १० – मेलम्चि खानेपानी अायाेजनाकाे दाेश्राे पटक सुरूङ्ग परिक्षण गरिएकाे। सुरूङ्ग भित्र पानी पठाइ परीक्षण गरिने।
  • फागुन ११ – सर्वाेच्च अदालत द्वारा प्रतिनिधि सभा पुनर्स्थापना गरिदिएकाे छ। संवैधानिक इजलासले प्रतिनिधि सभा विघटनलाइ असंवैधानिक ठहर गर्दै १३ दिन भित्र संसदकाे अधिवेशन बाेलाउन सरकारका नाममा अादेश दिएकाे छ।

२०७७ फागुन महिनाकाे समसामयिक घटनाहरू जस्तै अन्य महिनाकाे समसामयिक घटनाहरू लाेक सेवा तयारीले संकलन गर्दछ। अन्य महिनाका समसामयिक घटनाहरू थाहा पाउन हाँ क्लिक गर्नुहाेस।

  • फागुन १६ – सरकारद्वारा फेवातालकाे पहिलाे पटक अाधिकारीक नक्सा र क्षेत्रफल निर्धारण गरि सार्वजनिक गरेकाे छ।
    • नयाँ क्षेत्रफलः ५.७२६ वर्ग किलाेमिटर, ११ हजार २ सय ५५ राेपनी
    • वि.स. २०१८ सालमा फेवातालकाे लेकसाइडमा नयाँ अाधुनिक बाँध निर्माण गरिएकाे थियाे। साे बाँध २०३१ सालमा फुटेकाे थियाे। पुनश्च नयाँ बाँध २०३४ सालमा बन्याे।
    • फेवातालकाे नक्सा र क्षेत्रफलकाे इकान्तिपुर कभरेज
  • फागुन २० – सरकारले नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टि नेकपा लाइ लगाएकाे प्रतिबन्ध फिर्ता लिएकाे छ।
  • फागुन २१ – सरकार र नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेकपा बीच ३ बुदेँ शान्ति सहमति मा हस्ताक्षर भएकाे छ। यस सँगै देशै भर पक्राउ परि जेलमा रहेका नेकपाका कार्यकर्ता रिहा हुने क्रम शुरू भएकाे छ।

२०७७ फागुन महिनाकाे समसामयिक घटनाहरू जस्तै अन्य महिनाकाे समसामयिक घटनाहरू लाेक सेवा तयारीले संकलन गर्दछ। अन्य महिनाका समसामयिक घटनाहरू थाहा पाउन हाँ क्लिक गर्नुहाेस।

  • फागुन २२- मेलम्चिकाे पानी काठमाडाैमा
    • प्रधानमन्त्रि के पि शर्मा अाेलि द्वारा मेलम्चि खानेपानी आयोजना काे पानी सुन्दरीजलमा स्वागत गर्नु भएकाे साथै फागुन २७ गतेकाे महाशिभरात्रिमा पशुपति मन्दिर परिषरमा तिर्थालुहरूलाइ मेलम्चिकाे पानिले स्नान गराउने घाेषणा गर्नुभएकाे।
  • फागुन २३ – काेराेना विरूद्धकाे दाेश्राे चरणकाे खाेप अभियान सुरू
    • लाेक सेवा अायाेगकाे प्रथम राष्ट्रिय सम्मेलन फागुन २३-२४ काभ्रेकाे धुलिखेलमा सुरू।
  • फागुन २४ / MARCH 08 – अन्तराष्ट्रिय नारि दिवस मनाइयाे।
    • Theme: Choose to Challenge
    • अन्तराष्ट्रिय नाराः Women in leadership: Achieving an equal future in a COVID-19 world,” 
    • राष्ट्रिय नाराः महिला सुरक्षा, सम्मान र राेजगारः समृद्ध नेपालकाे अाधार
    • विश्व नारी दिवस सन १९७५ देखि मनाउन थालिएकाे हाे।
    • विश्व नारी दिवसकाे अवसरमा तनहुँकाे देवघाट गाँउपालिकामा श्रीमतिले श्रीमान बाेकेर दाैडने प्रतियाेगिता अायाेजना गरिएकाे थियाे।
  • फागुन २५ – नेपाल राष्ट्र बैंक द्वारा डेपुटि गभर्नर नियुत्त
    • निलम ढुङ्गाना र बमबहादुर मिश्रलाई डेपुटि गभर्नर नियुत्त गरेकाे।
    • नेपालकाे इतिहासमा निलम ढुङ्गाना पहिलाे महिला डेपुटि गर्भनर हुनभएकाे छ।
    • पर्यटन विभाग द्वारा वसन्तकालिन हिमाल अाराेहण अनुमति सुरू
      • खुम्बु क्षेत्रमा पर्ने ७ हजार ८ सय ६४ मिटर अग्लो नुप्से हिमालका लागि पहिलो आरोहण अनुमति जारी गरेको

२०७७ फागुन महिनाकाे समसामयिक घटनाहरू जस्तै अन्य महिनाकाे समसामयिक घटनाहरू थाहा पाउन यहाँ क्लिक गर्नुहाेस।

Add a Comment

Your email address will not be published. Required fields are marked *