२०७७ चैत्र महिनाकाे समसामयिक घटनाहरू

लाेक सेवा तयारीले प्रत्येक महिनाकाे समसामयिक घटाहरूकाे संकलन गर्ने गरेकाे छ। वि.स. २०७७ चैत्र महिनाकाे समसामयिक घटनाहरू यहाँ प्रस्तुत छन ।

२०७७ चैत्र महिनाकाे समसामयिक घटनाहरू

२०७७ चैत्र महिनाकाे समसामयिक घटनाहरू जस्तै अन्य महिनाकाे समसामयिक घटनाहरू लाेक सेवा तयारीले संकलन गर्दछ। अन्य महिनाका समसामयिक घटनाहरू थाहा पाउन हाँ क्लिक गर्नुहाेस।

२०७७ चैत्र महिनाकाे समसामयिक घटनाहरू

  • चैत्र २ / March 15 – विश्व उपभाेत्ता दिवस
    • अन्तराष्ट्रिय नाराः Tackle Plastic Pollution
    • राष्ट्रिय नाराः प्लाष्टिक प्रयाेगमा निरूत्साहन, वातावरण संरक्षणमा याेगदान
    • सन् १९६२ मार्च १५ का दिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले प्रस्तुत गरेको सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका चार अधिकारका रूपमा घोषणा गरिएपछि यसैको सम्झनामा यो दिवस मनाइँदै आइएको हो ।
  • चैत्र ५ – कर्णाली प्रदेशद्वारा प्रथम पञ्चवर्षिय याेजना सार्वजनिक
    • प्रदेश याेजना तथा नीति अायाेग द्वारा तयार पारिएकाे याेजना मुख्यमन्त्रि महेन्द्र बहादुर शाहि द्वारा सार्वजनिक
  • चैत्र ६ – महान्याधिवत्ता अग्नि प्रसाद खरेल द्वारा राजिनामा।
    • अग्नि प्रसाद खरेल वि.स. २०७४ फागुन ०४ गते महान्याधिवत्ता नियुत्त भएका थिए।
    • नयाँ महान्धायाधिवत्तामा श्री रमेश वडाल नियुत्त हुनु भएकाे छ।
    • चैत्र ०६ गते नै राष्ट्रपति विद्या देवि भण्डारीले नयाँ महान्यायाधिवत्ता लाइ शपथ गराउनुभएकाे छ।
    • यसै दिन कर्णाली प्रदेशमा मुख्यमन्त्रि महेन्द्र बहादुर शाहिले श्री मातृका प्रसाद खरेल लाइ मुख्य महान्धायाधिवत्ता नियुत्त गर्न सिफारिस भइ प्रदेश प्रमुम श्री गाेविन्द प्रसाद कलाैनि द्वारा नियुत्त।
  • चैत्र ९ – राष्ट्रपति विद्या देवि भण्डारी वंगलादेशकाे राजकिय भ्रमणमा जानुभयाे।
    • राष्ट्रपति भण्डारीकाे स्वागतमा ढाका स्थित अन्तराष्ट्रिय विमानस्थलमा वंगलादेश राष्ट्रपति अब्दुल हमिद ले स्वागत गर्नु भएकाे थियाे।
    • राष्ट्रपतिकाे स्वागतमा वंगलादेशि सेनाले २१ ताेपकाे सलामि अर्पण गरेकाे छ।
    • राष्ट्रपति भण्डारीले वंगलादेश अाेर्ले लगत्तै त्यहाँकाे नेशनल मेमाेरियलमा पुगि शहिदहरू प्रति श्रद्धा सुमन अर्पण गर्नुभएकाे छ। वंगलादेश निमार्ता शेख मुजिबुर रहमान लाइ धनमोन्डी ३२ स्थित बंगबन्धु मेमोरियल म्युजियम पुगेर श्रद्धाञ्जलि अर्पण गर्नु भएको छ।
    • वंगलादेश स्वतन्त्रताकाे ५० वर्ष पुगेकाे तथा राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्म शताब्दीका अवसरमा आयोजना हुने विशेष समारोहमा सहभागी हुन राष्ट्रपति भण्डारी त्यहाँ पुग्नु भएको हो।
    • सुदुरपश्चिम प्रदेश लाेक सेवा अायाेगकाे अध्यक्षमा पुर्व प्रशासक यज्ञराज बाेहरा नियुत्त हुनु भएकाे छ। उहाँ सँगै अायाेगकाे सदस्यमा लक्ष्मण खडका र भागरथी राना थारू नियुत्त हुनुभएकाे हाे।
  • चैत्र १० – राष्ट्रपति भण्डारी वंगलादेशकाे दुइ दिने भ्रमण सकि स्वदेश फिर्ता।
    • एन्फाकाे अायाेजनामा काठमाडाै दशरथ रंगशालामा थ्री नेशन कप काे सुरूवात भएकाे छ। याे कपमा नेपाल, वंगलादेश र किर्गिस्तान सहभागि छन
    • चैत्र १० गते भएकाे उदघाटन खेलमा किर्गिस्तान १- 0 वंगलादेश भएकाे छ।

२०७७ चैत्र महिनाकाे समसामयिक घटनाहरू जस्तै अन्य महिनाकाे समसामयिक घटनाहरू लाेक सेवा तयारीले संकलन गर्दछ। अन्य महिनाका समसामयिक घटनाहरू थाहा पाउन हाँ क्लिक गर्नुहाेस।

  • चैत्र ११ – नेपालमा लकडाउन भएकाे वर्ष दिन पुरा वि.स. २०७६ चैत्र ११ देखि नेपालमा लकडाउन भएकाे थियाे।
    • उत्कृष्ट नगरपालिका घाेषणाः नगरपालिका संघ नेपालकाे २८ अाै वार्षिक उत्सवका अवसरमा घाेषणा गरिएकाे।
      • सहरी सेवा प्रवाह तथा सुशासनकाे क्षेत्रमा उत्कृष्ट नगरपालिकाः तिलाेत्तमा नगरपालिका, रूपन्देहि
      • अार्थिक तथा राजश्व प्रशासनकाे क्षेत्रमा उत्कृष्ट नगरपालिकाः कन्काइ नगरपालिका, झापा
      • सहरी याेजना तथा वातावरण व्यवस्थापनकाे क्षेत्रमा उत्कृष्ट नगरपालिकाः वालिङ नगरपालिका, स्याङजा
  • चैत्र १२ – प्रधानमन्त्रि के पि शर्मा अाेलि द्वारा नेपाल कृषि तथा पशुपन्छिजन्य उत्पादनमा अात्मनिर्भर भएकाे घाेषणा गर्नु भएकाे छ।मासुजन्य उत्पादन, धुलो दूध, अण्डा र बटरमा नेपाल आत्मनिर्भर मा नेपाल अात्मनिर्भर भएकाे घाेषणा गर्नुभएकाे हाे।
    • विश्व खाद्य संगठनको मापदण्ड अनुसार प्रतिव्यक्ति प्रतिवर्ष ४८ वटा अण्डा उत्पादन हुनुपर्नेमा नेपालमा ५५ वटा उत्पादन हुने गरेको छ ।
    • यस्तै प्रतिव्यक्ति १४ किलो मासु, उत्पादन हुनुपर्नेमा २२ किलो उत्पादन रहेको छ । यस्तै वार्षिक प्रतिव्यक्ति ७९ लिटर दूध उत्पादन हुने गरेको छ ।
    • श्री नेसन कप मा किर्गिस्तान विरूद्ध नेपाल गाेलरहित बराबरीमा राेकियाे।
  • चैत्र १३ / March 26 – कांग्रेस नेता नविन्द्रराज जाेशिकाे निधन
    • प्रदेश नं ०१ मा प्रदेश मन्त्रिपरिषद विस्तार अार्थिक मामिला तथा याेजना मन्त्रालयः टंक अाङबुहाङ
      • सामाजिक विकास मन्त्रालयः उषाकला राइ
      • भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयः राम राना
      • भाैतिक पुर्वाधार मन्त्रालयः अम्बिर बाबु गुरूङ्ग
      • कृषि राज्यमन्त्रिः कला घले
      • वन राज्यमन्त्रिः राजकुमार अाेझा
      • गायक टिकाबहादुर श्रेष्ठकाे निधन चर्चित गितः वेनिकाे बजार जता माया उतै छ नजर
    • काठमाडाैमा वायु प्रदुषण बढेर अन्तराष्ट्रिय विमानस्थल १ घण्टा १५ मिनेट वन्द भएकाे छ। चैत्र ०३ गते काठमाडाै विश्वकै सवैभन्दा प्रदुषित शहर बनेकाे छ।
  • चैत्र १४ / March 27 – काठमाडाैकाे दशरथ रंगशालामा जारी थ्री नेशन कपमा नेपाल र वंगलादेश गाेलरहित बराबरिमा राेकिएका छन । यस सँगै याे कपकाे फाइनलमा नेपाल र वंगलादेश पुगेका छन।म्यानमारमा सैन्य कु पछि भड्किएकाे दंगामा अाज ९१ जनाकाे मृत्यु भएकाे छ।
  • चैत्र १५ / March 18 – जनकुपरधाममा अायाेजित एक समाराेह वीच मह जाेडि लाइ यस वर्षकाे महामुर्ख उपाधि द्वारा सम्मान गरिएकाे छ भने याे वर्षकाे मुर्ख शिराेमणि प्रदेश नं ०२ का मन्त्रि श्री जितेन्द्र साेनल लाइ प्रदान गरीएकाे छ।मेलम्ची खानेपानि अायाेजनाकाे पानि काठमाडाैमा वितरण सुरू
    • प्रतिनिधि सभा पुनस्थापना पछि सभामुख र प्रधानमन्त्रि विच पहिलाे पटक शिष्टाचार भेट
  • चैत्र १६ / March 29 – थ्री नेसन्स कपकाे उपाधि नेपालले जितेकाे छ
    • दशरथ रंगशालामा फाइनलमा वंगलादेशलाइ २-१ गाेलले पराजित गर्दै उपाधि उचालेकाे हाे।
    • पुराना कम्युनिष्ट नेता विष्णु बहादुर मानन्धरकाे निधन ।
  • चैत्र १७/ March 30 –
  • चैत्र १८/ April 01 – विमिस्टेककाे १७ अाै विदेशमन्त्रि स्तरीय बैठक भर्चुअल्ली सम्पन्न भएकाे छ। नेपालका तर्फ बाट परराष्ट्र मन्त्रि प्रदिप कुमार ज्ञवाली यस वैठकमा सहभागि हुनुभएकाे थियाे।
    • यस वैठकमा भारतले पयर्टन फन्ड बनाउने प्रस्ताव गरेकाे छ।
  • चैत्र २०/ April 02 – मेलम्चि खानेपानी अायाेजना सम्पन्न घाेषणा
      • राष्ट्रपति विद्या देवि भण्डारी ज्यु बाट काठमाठाैमा मेलम्चि काे पानि वितरण कार्यक्रमकाे समुद्घाटन गर्दै घाेषणा गर्नु भएकाे
      • राष्ट्रिय गाैरवका अायाेजनाहरू मध्धे सर्वप्रथम समापन हुने अायाेजना मेलम्ची खानेपानी अायाेजना भएकाे छ।
    • काेभिड १९ विरूद्धकाे खाेप अभियानका लागि विश्व बैंक द्वारा ८ अर्व ७० कराेड ऋण प्रदान गर्ने सम्झाैता भएकाे छ। याे सम्झाैतामा नेपालका तर्फ बाट अर्थ सचिव शिशिर कुमार ढुंगाना र विश्व वैंक प्रतिनिधि फारिस हदाद जर्भाेस द्वारा हस्ताक्षर भएकाे छ।
    • ६४ औ राष्ट्रिय सहकारी दिवस
      • नाराः मर्यादित व्यवसाय र प्रविधिमा सहकारी
  • चैत्र २१/ April 03 – निर्वाचन क्षेत्र विषेश रणनीतिक सडक विस्तार कार्य शुभारम्भ
      • प्र.म. अाेली द्वारा स्विच थिचेर digitally शुभारम्भ गर्नुभएकाे
      • १६५ वटा निर्वाचन क्षेत्रमा एक एक वटा सडक  निर्माण गरिने
      • दुइ लेनका जम्मा २२१० किलाेमिटर सडक निर्माण लक्ष्य
      • तीन वर्ष भित्र पुरा गर्ने तथा जम्मा बजेतः ५७ अर्व १० कराेड
    • अपाङ्ग युवतीहरूकाे पहिलाे साैन्दर्य प्रतियाेगिता सम्पन्न
      • Miss Disability Queen 2021: रजनि राइ
      • Misses Disability Queen 2021: रूपा पहाडि
  • चैत्र २२/ April 05 – किरण चेम्जाेङ एशियाकाे उत्कृष्ट खेलाडि
    • एफसि इन्टरनेशनल प्लेयर अफ द विक
    • एफसिले साताका प्रदशर्न लाइ अाधार मानेर १० उत्कृष्ट खेलाडि मनाेनयन गरि ग्लाेवल भाेटिङ मार्फत घाेषणा गर्ने गर्दछ।
    • याे उपाधिकाे मनाेनयनमा पर्ने र उपाधि जित्ने पहिलाे नेपालि खेलाडि भएका।
  • चैत्र २३/ April 06 नास्ट द्वारा विभिन्न विधामा पुरस्कार वितरण
    • नास्टकाे ४७ औ प्राज्ञ सभाले विभिन्न विधामा पुरस्कार वितरण गरेकाे।
    • विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कारः गाेविन्द पाेखरेल
    • प्रकृति संरक्षण पुरस्कारः WWF
    • कुलपति राष्ट्रिय नवप्रवर्तन पुरस्कारः राष्ट्रिय अाविस्कार केन्द्र
    • विज्ञान पुरस्कारः उत्तम बाबु श्रेष्ठ
    • प्रविधि पुरस्कारः डा. शेरबहादुर पुन
  • चैत्र २४ / April 07 – विश्व स्वास्थ्य दिवस मनाइयाे।
    • सन १९५० देखि मनाउन थालिएकाे
    • नाराः Building a fairer, Healthier world
    • राष्ट्रिय नाराः स्वस्थ विश्वका लागिः समतामुलक स्वास्थ्य सेवा
    • अघिल्लाे वर्षका नाराहरूः
      • 2020: Supporting Nurses And Midwives
      • 2019: Universal Health Coverage: Everyone, Everywhere
      • 2018: Universal Health Coverage: Everywhere
      • 2017: Depression: Let’s Talk
      • 2016: Diabetes
  • चैत्र २५ / April 08 – नेपाल पत्रकार महासंघकाे नयाँ नेतृत्वका लागि देशैभर एकसाथ चुनाव सम्पन्न।
  • चैत्र २७ / April 09 –  माअाेवादि केन्द्र बाट प्रतिनिधित्व गर्न्र प्रतिनिधि सभाका चार जना सांसदकाे पद दल त्यागकाे सुचना बाट समाप्त भए सँगै उहाँहरूकाे मन्त्रि पद मा पुन नियुत्ति सम्पन्न भएकाे।
      • ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीमा टोपबहादुर रायमाझी,उद्योग, वाणिज्य तथा आपूर्तिमा लेखराज भट्ट, सहरी विकासमन्त्रीमा प्रभु साह, र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा गौरीशंकर चौधरी काे पुनः नियुत्ति भइ सपथ ग्रहण गरिएकाे।
    • वेलायतकि महारानि एलिजावेथका श्रीमान प्रिन्स फिलिपकाे ९९ वर्षकाे उमेरमा निधन भएकाे छ।
      • Prince Philip, Duke of Edinburgh, who has died aged 99, was the Queen’s husband for 73 years. He was the longest-serving royal consort in British history. / THE GUARDIAN NEWS
  • चैत्र २८ / April 10 – पत्रकार महासंघकाे चुनावमा विपुल पाेखरेल अध्यक्षमा निर्वाचित भएका छन।
      • विपुलले कुल ६९४२ मत प्राप्त गरि विजयी भएका हुन। उनि नेपाली कांग्रेस निकट प्रेस युनियनले नेतृत्व गरेकाे गठबन्धन बाट निर्वाचित भएका हुन उन्का निकटतम प्रतिद्वन्दि निर्मला शर्माले ३९१५ मत प्राप्त गरेकि थिइन।
    • विवेकशिल साझाका संयाेजक रविन्द्र मिश्रकाे पुस्तक राजनीति सँगै कामकाज सार्वजनिक भएकाे छ।
    • ललितपुर मेयर वुमेन्स च्याम्पियनसिपकाे उपाधि एपिएफ ले हात पारेकाे छ। सुदुरपश्चिम प्रदेशलाइ ८ विकेटले पराजित गर्दै एपिएफले उपाधि चुमेकाे हाे। विजेताले ३ लाख रूपैया तथा उपविजेताले १ लाख ५० हजार रूपैया प्राप्त गरेका छन।
      • Champion: APF
      • Runner-up: Sudurpaschim Province
      • Player of the Final: Jyoti Pandey
      • Best Batter: Rubina Chhetri
      • Best Bowler: Binu Budhamagar
      • Player of the Tournament: Sita Ranamagar
    • भत्तपुरमा विस्काः जात्रा सुरूवात भएकाे छ। प्रत्येक वर्ष निकालिने याे जात्रा ९ दिन सम्म चल्नेछ।
    • राष्ट्रिय गैडा गणना २०७७ सम्पन्न , नेपालमा कुल ७५२ गैडा रहेकाे अांकडा सार्वजनिक। गैडा गणनाका बारेमा वृस्तृत जानकारीका लागि यहाँ जानुहाेला।
  • चैत्र २९ / April 11 – काठमाडाै उपत्यकामा घाेडे जात्रा मनाइयाे।
      • घाेडे जात्राकाे सूरूवात जय प्रकाश मल्लले गराएका हुन।
      • जयप्रकाश काठमाडाैका अन्तिम राजा थिए।
  • चैत्र ३० / April 12 – उत्तम शान्ति पुरस्कार सरिता अर्यालकाे कृति मेराे अपहरणलाइ प्रदान गरियाे। पुरस्कारकाे राशि रू एक लाख रूपैया रहेकाे छ।
      •  वि.सं. २०४४ साल देखि गौरआख्यन गद्ध विधामा रचना गरिएका उत्कृष्ट नेपाली कृतिलाई उत्तम शान्ति पुरस्कार द्वारा सम्मानित गरिदै आएको । 
    • अन्तराष्ट्रिय मानव अन्तरिक्ष विमान दिवस मनाइयाे।
      • अन्तरिक्षयात्री यूरी गागरीनले सन १९६१ म भोस्तोक १ नामक अन्तरिक्ष विमानबाट पृथ्वीको अर्विटमा चक्कर लगाउन सफल भएको दिनको सम्झनामा अप्रिल १२ मा यो दिवस मनाउँदै आइएको छ ।
      • सन २०११ को अप्रिल ७ को संयुक्त राष्ट्रसंघको महासभाको ६५ औं संस्करणले प्रत्येक वर्ष अप्रिल १२ लाई अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवसका रुपमा मनाउने निर्णय सदर गरेसँगै विश्वभर यो दिवस मनाउन थालिएको हो ।

२०७७ चैत्र महिनाकाे समसामयिक घटनाहरू जस्तै अन्य महिनाकाे समसामयिक घटनाहरू लाेक सेवा तयारीले संकलन गर्दछ। अन्य महिनाका समसामयिक घटनाहरू थाहा पाउन हाँ क्लिक गर्नुहाेस।

Add a Comment

Your email address will not be published. Required fields are marked *