हेन्लि पासपाेर्ट इन्डेक्समा नेपाल १०४ अाै स्थानमा

हेन्लि पासपाेर्ट इन्डेक्स २०२१ ( Henley Passport Index 2021 ) काे रिपाेर्ट सार्वजनिक भएकाे छ। जसअनुसार नेपाल ३८ अंकका साथ विश्व रेन्किङ्गमा लिविया सँगै १०४ अाै स्थानमा रहेकाे छ।

हेन्लि पासपाेर्ट इन्डेक्सका मुख्य वुदाँहरूः

  • संसारमा कति मुलुकमा भिषा नलगाइ त्याे देशकाे पासपाेर्ट लिएर अध्यागमन अनुमति पाइन्छ भन्ने विषयकाे अाधारमा तयार पारिन्छ।
  • याे रिपाेर्टकाे पहिलाे स्थानमा जापान रहेकाे छ।
  • जापानले कुल १९१ अंक प्राप्त गरेकाे छ । त्यस्तै १९० अंकका साथ सिंगापुर दाेश्राे स्थानमा छ।
  • नेपाल ३८ अंकका साथ लिविया सँगै संयुत्त रूपमा १०४ अाै स्थानमा छ।
  • नेपालकाे नागरिक / पासपाेर्टले संसारका ३८ मुलुकमा भिषा नलगाइ भ्रमण अनुमति पाँउछन।
  • कुल २६ अंकका साथ अफगानस्थान याे सुचीकाे ११० अाै स्थानमा छ (पुछारमा)।
  • दक्षिय एशियामा भारत ८५ अाै, भुटान ९० अाै र वंगलादेश १०१ अाै स्थानमा छन
  • नेपाल २०१९ मा १०२अाै र २०२० मा १०१ अाै स्थानमा थियाे।
  • हेन्लि पासपाेर्ट इन्डेक्स २०२१ सम्बन्धि अन्य जानकारीकाे लागि यहाँ क्लिक गर्नुहाेस।
henley passport index 2021 –

Add a Comment

Your email address will not be published. Required fields are marked *