लाेक सेवा आयोग तयारी लाइ सघाउने केही प्रकाशनहरूः

प्रतिस्पर्धात्मक परीक्षाहरूमा सफलता हासिल गर्न भिन्न, वैज्ञानिक र व्यवस्थित तयारी गर्न अावश्यक हुन्छ। लाेक सेवा आयोग तयारी का लागी बजारका पाठयक्रममा अाधारीत पुस्तकका अलावा विभिन्न सरकारी, गैरसरकारी, शैक्षिक र अन्य रिपाेर्टहरू उत्तिकै अावश्यक हुन्छ। हामिले लाेक सेवा अायाेगकाे लिखित परिक्षाकाे तयारीका लागि र समग्र अायाेग परिक्षालाइ सहयाेग गर्ने अत्यन्तै महत्वपुर्ण केहि अध्ययन सामाग्रिहरूकाे सुचि तयार पारेका छाै।

Read More

Share

लाेकसेवा तयारी लाइ सघाउने महत्वपुर्ण किताबहरू

नेपालकाे संघ र प्रदेशका लाेक सेवा अायाेग तयारीका लागि आयोगकाे पाठयक्रममा अाधारित लाेकसेवा तयारी लाइ सघाउने महत्वपुर्ण किताबहरू हामिले संकलन गरेका छाै। बजारमा उपलब्ध पाठयपुस्तक तिनिहरूकाे

Read More

Share

चतुर्थ पत्रः नमुना प्रश्नपत्र सेट – ०१

शाखा अधिकृत चाैथाे पत्र (सेवा सम्बन्धि चतुर्थ पत्र)काे लागि लाेक सेवा तयारीले नमुना प्रश्नपत्रका साथै पुराना प्रश्नहरूकाे संकलन गरेकाे छ।

Read More

Share

प्रथम पत्रः Mix Bag-1

किसानलाइ पेन्सनकाे व्यवस्था गर्ने नेपालकै पहिलाे स्थानिय तहः बुढिगंगा नगरपालिका, बाजुरा घाेडाघाेडि ताल कुन जिल्लामा पर्छ कैलाली नेपालकाे प्रथम राष्ट्रपति काे हुन? राम वरण यादव नेपालकाे

Read More

Share

२०७३ सालमा साेधेकाे शाखा अधिकृतः शासन प्रणालीकाे प्रश्नपत्र

राजपत्राङ्कित तृतीय श्रेणी, अप्राविधिक तर्फका विभिन्न सेवा समुह, शाखा अधिकृत वा साे सरह पदकाे द्धितीय चरणकाे प्रतियाेगितात्मक लिखित परीक्षाकाे प्रश्नपत्र (Old is Gold) मितिः २०७३/१२/२६विषयः शासन

Read More

Share

लाेक सेवा अायाेग द्वारा सोधिएकाे समसामयिक विषयकाे प्रश्नपत्र मिति २०७३/१२/२७

राजपत्राङ्कित तृतीय श्रेणी अप्राविधिक तर्फका विभिन्न सेवा/समुह, शाखा अधिकृत वा साे सरहक पदकाे द्धितीय चरणकाे प्रतियाेगितात्मक लिखित परिक्षा मितिः २०७३/१२/२७ विषयः समसामयिक विषय (Contemporary Issues) समयः

Read More

Share

सेवा समुह सम्बन्धीः प्रश्नपत्र

लाेक सेवा तयारीले शाखा अधिकृत सेवा समुह सम्बन्धीः प्रश्नपत्र (शाखा अधिकृत चतुर्थ पत्रकाे प्रश्नपत्र) संकलन गरेकाे छ। प्रशासन सेवा समुह तर्फका परिक्षार्थिलाइ मिति २०७७ पाैष २३

Read More

Share

नमुना प्रश्नपत्रः शासन प्रणाली सेट – ०१

लाेक सेवा तयारीले विभिन्न समयमा लाेक सेवा अायाेग द्वारा साेधिएका प्रश्नहरू , नमुना प्रश्नहरू तथा पाठयक्रमका अाधारमा शासन प्रणाली, समसामयिक सवालहरू र सेवा सम्बन्धि विषयमा नमुना प्रश्नहरू प्रस्तुत गर्दछ। यहाँ प्रस्तुत गरीएका प्रश्नहरू नितान्त अभ्यास प्रयाेजनका लागि मात्र हुन। यि प्रश्नहरूलाइ कुनै माध्यमबाट विक्रि वितरण र पुनरूत्पादन गर्न प्रतिबन्ध गरिएकाे छ।

Read More

Share

प्रश्नपत्रः समसामयिक विषय

लाेक सेवा अायाेग ले अा.व ०७६/७७ काे विज्ञापनमा मिति २०७७ पाैष २२ गते लिएकाे समसामयिक विषय (तृतीय पत्र) काे प्रश्नपत्र

Read More

Share