शाखा अधिकृत दाेश्राे पत्रः नमुना प्रश्नपत्र

लाेक सेवा आयाेग काे राज पत्राङ्गकित तृतीय श्रेणी शाखा अधिकृतकाे द्धितीय पत्र शासन प्रणाली विषयकाे विभिन्न खण्डका छुट्टा छुट्टै नमुना अभ्यास प्रश्नपत्र हरू तथा एकमुष्ट परिक्षा शैलिमा नमुना प्रश्रपत्र सेट लाेक सेवा तयारीले प्रकाशन गर्दै आएकाे छ। नमुना प्रश्नपत्रप्रश्नाेत्तर ले लाेक सेवा तयारी गरिरहनु भएका विद्यार्थिलाइ सहयाेग मिल्ने विश्वास हामिले लिएका छाै।

शाखा अधिकृत दाेश्राे पत्रः नमुना प्रश्नपत्र – सेट ०२

  1. नेपालकाे सूचनाकाे हक सम्बन्धि प्रचलित कानुनी व्यवस्था बारे जानकारी गराउनुहाेस। नेपालकाे सूचनाकाे हक कार्यान्वयनमा रहेका व्यवहारीक समस्याहरू र तिनीहरूकाे समाधानका उपायहरू सुझाउनुहाेस। १०
  2. सहकारीतामूलक शासन भन्नाले के बुझ्नुहुन्छ? नेपालकाे संविधानले सहकारीतामुलक शासनलाइ कसरी आत्मसात गरेकाे छ? ४+६
  3. राष्ट्रिय सुरक्षा व्यवस्थापन भनेकाे के हाे? राष्ट्रिय सुरक्षा व्यवस्थापनका चुनाैतिहरू उल्लेख गर्दै यसका समाधानहरू बारे चर्चा गर्नुहाेस। २+४+४
  4. नेपालले अभ्यास गरिरहेकाे समावेशीकरण सम्बन्धि निती माथि आलाेचनात्मक टिप्पणी गर्नुहाेस। १०
  5. स‍ंवैधानिक निकाय र कानून निर्मित निकाय विचकाे फरक उल्लेख गर्दै संवैधानिक नियुत्तिकाे प्रकृया बारे चर्चा गर्नुहाेस। ५+५
  6. निजामती सेवाका विश्वव्यापि मान्यताका पृष्ठभुमिमा नेपालकाे निजामती सेवालाइ कसरी मूल्यांकन गर्नु हुन्छ? तर्कपुर्ण ढंगले अाफ्नाे धारणा राख्नुहाेस। १०
  7. सार्वजनिक सेवा वडापत्र भनेकाे के हाे? नेपालमा यस्काे प्रयाेगका विषयमा समालाेचनात्मक टिप्पणी प्रस्तुत गर्नुहाेस। ५+५
  8. सार्वजनिक सेवा प्रवाह काे परिचय दिदै नेपालकाे सार्वजनिक सेवा प्रवाहकाे प्रभावकारीताका लागि सराेकारावाला पक्षले खेल्नु पर्ने भुमिकाकाे चर्चा गर्नुहाेस। ४+६
  9. सहभागितामुलक याेजना प्रकृया भनेकाे के हाे? नेपालकाे विकास प्रकृयामा सहभागितात्मक याेजना प्रकृयाकाे मूल्यांकन गर्नुहाेस। ४+६
  10. सार्वजनिक वित्त व्यवस्थापन भन्नाले के बुझ्नुहुन्छ? नेपालकाे बजेट प्रणालीलाइ थप प्रभावकारी बनाउन कस्ता सुधारात्मक कार्य गर्नु पर्ला चर्चा गर्नुहाेस। ५+५

शाखा अधिकृत द्धितीय पत्रकाे नमुना प्रश्नपत्र सेट ०१ यहाँ उपलब्ध छ।

CONTRIBUTE HERE:
तपाँइका लेख, संकलित पाठ्यसामाग्रि तथा अन्ययन समाग्रिहरू हामिलाइ सम्प्रेषण गर्नुहाेस र उचित पारिश्रमिक पाउनुहाेस
SEND NOW

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *