Category: द्धितीय पत्र

शाखा अधिकृत द्धितीय पत्रः २०७१ प्रश्नपत्र

राज पत्राकिंत तृतीय श्रेणी शाखा अधिकृतकाे द्धितीय पत्र / दाेश्राे पत्रकाे २०७१ सालमा साेधिएकाे प्रश्नकाे संकलन लाेक सेवा तयारीले गरेकाे छ। याे प्रश्न पत्रकाे सर्वाधिकार लाेक सेवा आयाेग सँग सुरक्षित छ। लाेक सेवा द्वारा साेधिएका अन्य पुराना प्रश्नपत्रहरूका लागि पुराना प्रश्नपत्रहरू, Old...

संसदीय सुनुवाइ

राज्य संचालनकाे महत्वपुर्ण संरचनाहरूमा कार्यपालिका द्वारा नियुत्तिकाे सिफारिस भएका प्रस्तावित पदाधिकारि उपर व्यवस्थापिकाले गर्ने स्विकृती नै संसदीय सुनुवाइ हाे। शत्ति सन्तुलनकाे सिद्धान्तमा अाधारित रहेर राज्यका विभिन्न शत्ति केन्द्रहरूलाइ व्यवस्थापिका प्रति जिम्मेवार र उत्तरदायि बनाउने तथा कार्यपालिकाकाे निरंकुश कार्यशैलिलाइ निस्तेज पार्न अयाेग्य...

शाखा अधिकृत दाेश्राे पत्रः नमुना प्रश्नपत्र

लाेक सेवा आयाेग काे राज पत्राङ्गकित तृतीय श्रेणी शाखा अधिकृतकाे द्धितीय पत्र शासन प्रणाली विषयकाे विभिन्न खण्डका छुट्टा छुट्टै नमुना अभ्यास प्रश्नपत्र हरू तथा एकमुष्ट परिक्षा शैलिमा नमुना प्रश्रपत्र सेट लाेक सेवा तयारीले प्रकाशन गर्दै आएकाे छ। नमुना प्रश्नपत्र र प्रश्नाेत्तर...

नेपालकाे भुगाेलः हिमाली प्रदेश

नेपालको उत्तरी भेगमा हिउँ र चट्टानले निर्मित हिमाली क्षेत्रले नेपालको १५ प्रतिशत भू–भाग समेटेको छ । करिब २५ देखि ५० किलोमिटर उत्तर–दक्षिण चौडाइभित्र फैलिएको हिमाली प्रदेश समुन्द्र सतहदेखि करिब ३,००० मिटरमाथिको उचाइमा अवस्थित छ । हिमालय नेपालको उत्तरपट्टिमात्र नभई उत्तरी नेपाल...

नेपालकाे संविधान

नेपाली जनताले आफ्नो संविधान आफैँ बनाउने दशकौं लामो चाहनालाई मुर्तरुप दिँदै दोस्रो संविधानसभाद्वारा निर्माण गरिएको नेपालको संविधान २०७२ असोज ३ गते आइतबार जारी भयो । यस संविधानले बहुलबादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन व्यवस्था अंगिकार गरेको छ ।...

मानव विकास सूचकाङ्क / सुचाङ्क भनेको के हो ?

निश्चित समयअवधिमा मानव विकासकाे सूचकहरूमा प्राप्त भएकाे अंकगणितिय चित्र नै मानव विकास सूचकाङ्क/सुचाङ्क हाे। यसले मानव विकासका विविध पक्षहरूकाे गुणस्तरियता, पर्याप्तता र उपर्युत्तताकाे विषयहरूलाइ समेटदछ। ...

वासलात भनेकाे के हाे?

कुनै निकायकाे सम्पत्ति, दायित्व, पुँजी, खर्च तथा वचत लगायत समग्र आर्थिक अवस्थाकाे वस्तुपरक जानकारी दिन तयार गरिने वित्तीय विवरणलाई वासलात भनिन्छ । यो प्रत्येक अार्थिक वर्षको अन्त्यमा नाफा नोक्सान खाता तयार बनाएपछि बनाइने एक कानुनी मान्यताप्राप्त वित्तिय विवरण हो । यो...

चलानी भनेकाे के हाे?

एक कार्यालय बाट अन्यत्र पठाइने पत्रकाे सम्पुर्ण जानकारी चलानि किताबमा प्रविष्ट गर्ने कार्य नै चलानी हाे। कार्यालयले विभिन्न प्रयाेजनका लागि विभिन्न पत्र हरू भिन्न भिन्न ठेगानाका सम्बन्धित व्यत्तिलाइ पठाँउदछ। यस्ताे कार्य गर्दा पत्र सम्बन्धि विषय, पत्र पठाउने शाखा/फाँट, पत्र प्राप्त गर्ने...

दर्ता भनेकाे के हाे?

दर्ता कार्यलयकाे प्रारम्भिक तथा अाधारभुत अभिलेख हाे। कुनैपनि कार्यालय वा व्यवसायीक संघ सस्थाहरुमा दैनिक रुपमा प्राप्त हुने चिठि पत्र, निवेदन, टेलेक्स, टेलिग्राफ आदी कागजातहरुलाई क्रमबद्ध र व्यवस्थित रुपमा अभिलेख राख्ने कार्यलाई दर्ता भनिन्छ। दर्ता एक सुरू अभिलेख पनि हाे। यसै बाट...

स्थानीय सरकार भनेकाे के हाे?

स्थानीय सरकार भन्नाले नेपालकाे संविधान धारा ५६(४) बमाेजिमका स्थानिय तहहरूलाइ बुँझाउछ। संघीय शासन प्रणालिमा स्थानिय सरकार संघीयताकै अंग (राज्य संरचना) तथा कुनै संघीय इकाइकाे उप इकाइकाे रूपमा समेत अभ्यास गरिदै अाएकाे देखिन्छ। नेपालमा स्थानिय सरकार स्थानीय तहकाे नाममा संघीय इकाइकाे रूपमा...