Category: चतुर्थ पत्र

चतुर्थ पत्रः नमुना प्रश्नपत्र सेट – ०१

शाखा अधिकृत चाैथाे पत्र (सेवा सम्बन्धि चतुर्थ पत्र)काे लागि लाेक सेवा तयारीले नमुना प्रश्नपत्रका साथै पुराना प्रश्नहरूकाे संकलन गरेकाे छ।...

सेवा समुह सम्बन्धीः प्रश्नपत्र

लाेक सेवा तयारीले शाखा अधिकृत सेवा समुह सम्बन्धीः प्रश्नपत्र (शाखा अधिकृत चतुर्थ पत्रकाे प्रश्नपत्र) संकलन गरेकाे छ। प्रशासन सेवा समुह तर्फका परिक्षार्थिलाइ मिति २०७७ पाैष २३ मा साेधिएकाे सेवा समुह सम्बन्धीः प्रश्नपत्र यहाँ प्रस्तुत छ। लाेक सेवा अायाेगकाे शाखा अधिकृत चतुर्थ...

मध्यकालीन खर्च संरचनाः अवधारणा, उद्देश्य र नेपालकाे अभ्यास

स्राेतकाे प्राथमिकता पूर्ण विनियाेजनका लागि याेजना र बजेटका बीचमा प्रभावकारी तालमेल कायम गर्ने त्रिवर्षिय खाका नै मध्यकालीन खर्च संरचना (MTEF) हाे। यसले तीन वर्षका लागि राजश्व,अनुदान, ऋण, खर्चका क्षेत्रहरू र सञ्चालन गरिने विकास कार्यहरूकाे खाका काेर्ने गर्दछ। मध्यकालीन खर्च संरचना के...

नेपालमा आयकर छुट हुने १५ आयहरू

नेपालमा आयकर एेन २०५८ ले स्पष्ट रूपमा आयकर छुट हुने आयका विषयमा व्यवस्था गरेकाे छ। आयकर एेन अनुरूप आयकर छुट हुने आयहरू निम्नानुसार छनः...

नेपालकाे आयकर प्रणाली

प्रचलित कानून बमोजिम प्राप्त गरिएको आय वा खुद आम्दानी मा लाग्ने करलाई आयकर भनिन्छ। कुनै व्यक्ति तथा संस्थाले कानूनबमोजिम गरेको रोजगारी पेसा व्यवसाय लगानी वा आकस्मिक परिघटना बाट प्राप्त गरेको आय बापत सरकारलाई अनिवार्य रुपमा तिर्नुपर्ने तिरो नै आय कर हो।...

नेपालमा शुन्य दरमा VAT लाग्ने वस्तु तथा सेवाहरू

नेपालमा शुन्य दरमा VAT(मूल्य अभिवृद्धि कर) लाग्ने वस्तु तथा सेवाहरू का सम्बन्धमा मूल्य अभिवृद्धि कर एेन २०५२ काे दफा ०५ र अनुसुची ०२ मा व्यवस्था गरिएकाे छ।...

नेपालमा मूल्य अभिवृद्धि कर छुट हुने १३ वस्तु तथा सेवाहरू

नेपालमा मूल्य अभिवृद्धि कर छुट हुने वस्तु तथा सेवाहरूका सम्ब्न्धमा मूल्य अभिवृद्धि कर एेन २०५२ काे अनुसुचि ०१ मा व्यवस्था गरिएकाे छ।...

मूल्य अभिवृद्धि कर(VAT) र नेपालकाे प्रयाेग

वस्तु तथा सेवाकाे काराेबारकाे प्रत्येक चरणमा हुने मुल्य वृद्धिमा लाग्ने कर नै मूल्य अभिवृद्धि कर हाे। नेपालमा VAT काे व्यवस्थापनका लागि मूल्य अभिवृद्धि कर ऐन २०५२ जारी भएकाे छ। यस्काे कार्यान्वयनका लागि मूल्य अभिवृद्धि कर नियमावली २०५३ र नियमावली २०७६ जारी...

नेपालकाे कर नीति

सरकारले राज्य संचालनमा आवश्यक खर्चकाे संकलनका निमित्त कर लगाउने र संकलन गर्ने सम्बन्धमा अख्तियार गरेकाे नीति, संगठन र व्यवहारकाे समष्टि नै नेपालकाे कर नीति हाे। करकाे अाधार, दर र दायराकाे समेत परिभाषा गरि सार्वभाैम नागरिकका जनप्रतिनिधि मार्फत कर सम्बन्धि सम्पुर्ण पक्षकाे...

नेपालकाे कर प्रणाली

कर राज्य संचालन तथा सार्वजनिक अायकाे अाधार हाे । नेपालकाे कर प्रणाली निरन्तरकाे विकासले अाज अाधुनिक कर प्रणालीमा समाहित हुन पुगेकाे छ। राज्यमा माैजुदा कर सम्बन्धि नीति, नियम, संस्था र व्यवहारहरूकाे समष्टिबाट निर्मित एकिकृत कार्यप्रणालीलाइ नै कर प्रणाली भनिन्छ। यस अन्तर्गत...