विश्व खुशी सुचाङ्कमा नेपालकाे फड्काे

विश्व खुशि सुचाङ्कमा नेपालकाे अवस्था

प्रत्येक वर्ष संयुत्त राष्ट्र संघकाे दिगाे विकास समाधान नेटवर्क द्वारा सार्वजनिक गरिने विश्व खुशी सुचाङ्कमा नेपाल ८७ ‌‌औ स्थानमा रहेकाे छ। World Happiness Report 2021 मा नेपालले ५.२६९ अंक प्राप्त गर्दै नेपाल दक्षिण एशियालि मुलुकहरू मा सवैभन्दा खुशि राष्ट्रकाे रूपमा उभिएकाे छ।

विश्व खुशी सुचाङ्क बारे अन्य तथ्यगत जानकारी

  • प्रत्येक वर्ष संयुत्त राष्ट्र संघ अन्तर्गतकाे दिगाे विकास समाधान नेटवर्कले World Happiness Report प्रकाशन गर्ने गर्दछ।
  • वर्ष २०२१ काे रिपाेर्टमा काेभिड १९ ले मानिसकाे खुशीमा पारेकाे प्रभावकाे समेत विश्लेषण गरि सुचाङ्क तयार पारिएकाे छ।
  • वर्ष २०२१ काे रिपाेर्टमा नेपाल ५.२६९ अंक प्राप्त गर्दै दक्षिण एशियामा शिर्ष स्थानमा छ। नेपाल सन २०२० मा ९२ ‍‍औ र सन २०१९ मा १०० औ स्थानमा रहेकाे थियाे।
  • याे वर्षकाे मुल्यांकनमा कुल १४९ वटा मुलुकहरूलाइ सहभागि गराइएकाे थियाे।
  • यस वर्षकाे रिपाेर्ट अनुसार शिर्ष पाँच स्थानमा रहने मुलुकहरू क्रमशः फिनल्याण्ड, डेनमार्क,स्वीजरल्याण्ड,अाइसल्याण्ड र नेदरल्याण्ड
  • शिर्ष दश खुशि मुलुक मध्धे शिर्ष ९ वटा मुलुक पश्चिम युराेपमा रहेका छन भने दशाै मुलुक न्युजिल्याण्ड हाे।
Country nameRegional indicatorLadder score
FinlandWestern Europe7.842
DenmarkWestern Europe7.620
SwitzerlandWestern Europe7.571
IcelandWestern Europe7.554
NetherlandsWestern Europe7.464
विश्व खुशि सुचाङ्कमा रहेका शिर्ष पाँच मुलुक
  • साथै अन्तिम स्थानमा रहेका पाँच मुलुक क्रमशः अफगानस्थान, जिम्वावे, रूवाण्डा,वाेत्सवाना, लेसाेथाे रहेका छन
  • सवैभन्दा खुशिः फिनल्याण्ड तथा सवैभन्दा नैरास्य मुलुकः अफगानस्थान रहेकाे देखिएकाे छ।‌
Country nameRankingRegional indicatorLadder score
Nepal 87South Asia5.269
Maldives89South Asia5.198
Bangladesh101South Asia5.025
Pakistan105South Asia4.934
Sri Lanka129South Asia4.325
India139South Asia3.819
Afghanistan149South Asia2.523
विश्व खुशि सुचाङ्कमा दक्षिण एशियालि मुलुककाे अवस्था

CONTRIBUTE HERE:
तपाँइका लेख, संकलित पाठ्यसामाग्रि तथा अन्ययन समाग्रिहरू हामिलाइ सम्प्रेषण गर्नुहाेस र उचित पारिश्रमिक पाउनुहाेस
SEND NOW

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *