Site icon लोक सेवा तयारी

राजस्वको अवधारणा र सिद्धान्त

प्रत्यक्ष्य दायित्व सिर्जना नहुने गरी राज्यले प्राप्त गर्ने कर र गैरकर आयकाे समष्टिलाइ राजश्व भनिन्छ। राजश्वकाे अवधारणा र सिद्धान्तका विषयमा विभिन्न मतहरू छन। प्रचलित कानून बमोजिम सरकारलाई तिर्नु वा बुझाउनुपर्ने भन्सार महशुल, अन्तशल्क, आयकर, मूल्य अभिबृद्धि कर, मनाेरञ्जन कर, हाेटल कर, सवारी साधन कर, घर बहाल कर, ठेक्का कर, घर जग्गा कर, रजिष्ट्रशन दस्तुर, सम्पत्ति कर तथा प्रचलित कानून बमोजिम लाग्ने अन्य कर तथा गैरकर लाई राजस्व भनिन्छ । नेपालकाे सन्दर्भमा राजश्वलाइ भ्रष्टाचार निवारण ऐन २०५९ र राजश्व चुहावट(अनुशन्धान तथा नियन्त्रण) ऐन, २०५२ ले परिभाषित गरेकाे छ ।

सरकारलाइ सार्वजनिक ऋण र वैदेशिक सहायता भन्दा बाहेक प्राप्त हुने सबै किसिमकाे अाम्दानी लाइ राजश्व भनिन्छ। राजश्व कर र गैर कर गरि दुइ किसिमकाे हुन्छ। कर राजश्वलाइ पनि प्रत्यक्ष कर र अप्रत्यक्ष कर गरी दुइ किसिममा विभत्त गर्न सकिन्छ।

राज्यलाइ आफ्नाे शासकिय गतिविधि संचालन गर्न, सेवा प्रवाह गर्न, विकास निर्माण गर्न, अान्तरिक र बाह्य सुरक्षा गर्न र सार्वभाैमिक परिचय विश्व समुदायमा बाँड्न राजश्वकाे आवश्यकता पर्दछ । राज्य र सरकारकाे उत्पति सँगै राजश्व प्रणालीकाे सुरूवात भएकाे मानिन्छ।

Revenue: the income that a government or company receives regularlyCambridge Dictionary

Table of Contents

राजश्वकाे अवधारणा र सिद्धान्त

राजश्वकाे अवधारणा र सिद्धान्त बुझ्न सर्वप्रथम राजश्व के हाे? र राजश्वका स्राेतहरू के हुन त्यस विषयमा चर्चा गराैः

राजश्व के हाे?

राजश्व लाइ कर राजश्व र गैर कर राजश्व गरि दुइ प्रकारमा वर्गिकरण गर्ने गरिन्छः

गैर कर राजश्वका स्राेतहरूः

The taxpayer: that’s someone who works for the federal government, but doesn’t have to take a civil service examination.Ronald Reagan

राजश्वका सिद्धान्तहरू

समानताकाे सिद्धान्तलाभकाे सिद्धान्ततिर्न सक्ने सामर्थ्यकाे सिद्धान्तनिश्चितताकाे सिद्धान्तअधिकतम सामाजिक लाभकाे सिद्धान्तसजिलाेपनाकाे सिद्धान्तलाभकाे सिद्धान्तएक रूपता र समन्वयकाे सिद्धान्तलचकताकाे सिद्धान्तमितव्ययिताकाे सिद्धान्तउत्पादकत्वकाे सिद्धान्तउपभाेत्ताकाे सिद्धान्तप्रगतिशिल कर प्रणालीकाे सिद्धान्तकर छुटकाे सिद्धान्तप्रतिनिधित्वकाे सिद्धान्त

नेपालमा राजश्व व्यवस्थापन सम्बन्धि भएका व्यवस्थाः

(क) संवैधानिक व्यवस्थाः
(ख) कानूनी व्यवस्थाः
(ख) संस्थागत व्यवस्थाः

प्रश्नः राजश्वकाे अवधारणा र सिद्धान्तका विषयमा उल्लेख गर्दै नेपालकाे राजश्वका संभावनाहरू बारे चर्चा गर्नुहाेस।

External Links:
Exit mobile version