मेलम्ची खानेपानी आयोजना सम्पन्न

प्रधानमन्त्रि केपि शर्मा अाेलिले मेलम्ची खानेपानी आयोजना बाट काठमाडाैमा पानी झार्ने कार्यकाे शुभारम्भ गर्नुभएकाे छ। २०७७ साल फागुन २२ गते सुन्दरिजलमा मेलम्चीकाे पानि काठमाडाैमा स्वागत गर्दै प्रधानमन्त्रि अाेलिले फागुन २७ गते महाशिभरात्रिमा तिर्थालुहरूले मेलम्चिकाे पानिले नुहाउने घाेषणा गर्नु भएकाे थियाे।

मेलम्चि खानेपानी आयोजना सम्पन्न
सुन्दरिजल स्थित खानेपानी आयोजनाकाे पानी प्रशाेधन केन्द्र

मेलम्ची खानेपानी आयोजना सम्बन्धि तथ्य

मेलम्ची खानेपानी आयोजना
आयोजना काे प्राविधिक दृश्य
  • अायाेजना सुरूः वि.स. २०४७ सालमा
  • सुन्दरिजलमा पानि झरेकाेः वि.स. २०७७ फागुन १२ प्रधानमन्त्रि के पि शर्मा अाेलि द्वारा स्वागत
  • काठमाडाैमा पानि वितरण सुरूः २०७७ चैत्र १५
    • खानेपानी वितरणकाे उद्घाटनः राष्ट्रपति विद्या देवि भण्डारी बाट भृकुटिमण्डपमा धारा खाेलेर उद्घाटन।
  • अायाेजना सञ्चालक निकायः मेलम्चि खानेपानी लिमिटेड र मेलम्चि खानेपानी विकास समिति
  • वि.स. २०४७ साल – प्रधानमन्त्रि कृष्ण प्रसाद भट्टराइ द्वारा मेलम्चि खाेलाकाे पानि काठमाडाै झारि काठमाडाैकाे तिर्खा मेट्ने अवधारणा प्रस्तुत।
  • वि.स. २०५२ – मेलम्चि खानेपानि लिमिटेड काे स्थापना।
  • वैदेशिक सहायताः एशियालि विकास बैंक द्वारा ऋण प्रदान
  • वि.स. २०५५ – अायाेजनाकाे सुरूवात
  • २०५८/०५९ – भाैतिक निर्माण कार्यकाे शुभारम्भ
  • क्षमताः दैनिक १७ कराेड लिटर पानि काठमाडाै अायात
  • सुन्दरीजल स्थित पानि प्रशाेधन केन्द्रकाे क्षमताः ३४० कराेड लिटर
  • अायाेजना सुरूवात विन्दुः सिन्धुपाल्चाेक जिल्लाकाे साविक हेलम्बु गाँउविकास समिति
  • सुरूङ्ग मार्गकाे लम्बाइः २७,५८४ मिटर
  • अायाेजना समापनकाे घाेषणाः २०७७ चैत्र १९ गते – राष्ट्रपति विद्या देवि भण्डारी द्वारा भृकुटिमण्डपमा अायाेजित विशेष समाराेहमा मेलम्चिकाे पानि खाेलि अायाेजना सम्पन्नकाे घाेषणा गर्नुभएकाे हाे।
  • यस सँगै याे अायाेजना राष्ट्रिय गाैरवका अायाेजनाहरू मध्धे सर्वप्रथम समापन हुने अायाेजना मेलम्ची खानेपानी अायाेजना भएकाे छ।

मेलम्ची खानेपानी आयोजना सम्बन्धि थप विस्तृत जानकारीका लागी यहाँ क्लिक गर्नुहाेला।

Add a Comment

Your email address will not be published. Required fields are marked *