विश्वका प्रमुख पाँच सय धनाढ्यहरूकाे सुची प्रकाशित गर्ने ब्लुमवर्ग मिलिनियर इन्डेक्स २०२१ (Bloomberg Billionaires Index )प्रकाशनमा अाएकाे छ। जसअनुसार अमेरिकाका इलाेन मक्स विश्वकै सर्वाधिक धनाढ्य रहेका छन।
ब्लुमवर्ग मिलिनियर इन्डेक्सका मुख्य बुँदाहरूः
- विश्वका प्रमुख ५०० धनाढ्यहरूकाे सुचि समावेश भएकाे
- इलाेन मक्स २०२ विलिनियम अमेरिकि डलरकाे मालिक रहदै सर्वाधिक धनाढ्य रहेका
- चीनका जाेङ्ग सनसान एशियाका सर्वाधिक धनाढ्य रहेका छन उन्ले भारतका मुकेश अम्बानीलाइ पछाडि छाेडदै विश्वकाे ६ अाै धनाढ्य बनेका छन।
- ब्लुमवर्ग मिलिनियर इन्डेक्स सम्बन्धि अन्य जानकारीका लागि यहाँ क्लिक गर्नुहाेस।
