लाेक सेवा आयाेग काे राज पत्राङ्गकित तृतीय श्रेणी शाखा अधिकृतकाे द्धितीय पत्र शासन प्रणाली विषयकाे विभिन्न खण्डका छुट्टा छुट्टै नमुना अभ्यास प्रश्नपत्र हरू तथा एकमुष्ट परिक्षा
Category: नमुना प्रश्नपत्र
चतुर्थ पत्रः नमुना प्रश्नपत्र सेट – ०१
शाखा अधिकृत चाैथाे पत्र (सेवा सम्बन्धि चतुर्थ पत्र)काे लागि लाेक सेवा तयारीले नमुना प्रश्नपत्रका साथै पुराना प्रश्नहरूकाे संकलन गरेकाे छ।
नमुना प्रश्नपत्रः शासन प्रणाली सेट – ०१
लाेक सेवा तयारीले विभिन्न समयमा लाेक सेवा अायाेग द्वारा साेधिएका प्रश्नहरू , नमुना प्रश्नहरू तथा पाठयक्रमका अाधारमा शासन प्रणाली, समसामयिक सवालहरू र सेवा सम्बन्धि विषयमा नमुना प्रश्नहरू प्रस्तुत गर्दछ। यहाँ प्रस्तुत गरीएका प्रश्नहरू नितान्त अभ्यास प्रयाेजनका लागि मात्र हुन। यि प्रश्नहरूलाइ कुनै माध्यमबाट विक्रि वितरण र पुनरूत्पादन गर्न प्रतिबन्ध गरिएकाे छ।