लाेक सेवा अायाेग द्वारा लिइने शाखा अधिकृत, नायब सुब्बा, खरिदार तथा अन्य विभिन्न परिक्षाका लागि अावश्यक प्रथम पत्रकाे सामान्य ज्ञान खण्डलाइ सहयाेग पुग्ने विभिन्न सामाग्रिहरूकाे संगालाे प्रथम पत्रः Mix Bag सेरिज लाेक सेवा तयारीले प्रकाशन गर्दै अाइरहेकाे छ।
घण्टाघरमा अागलागि कहिले भएकाे थियाे? | २०३८ वैशाख २९ |
सिंहदरबारमा अागलागि कहिले भएकाे थियाे? | २०३० असार २५ |
सवैभन्दा उचाइमा रहेकाे नेपालकाे जिल्ला सदरमुकाम कुन हाे? | सिमिकाेट |
युराल नदि कुन सागरमा खस्छ? | क्यासपियन सि |
नेपालकाे सवैभन्दा पुर्वमा रहेकाे ८ हजार मिटर अग्लाे हिमाल कुन हाे? | कंचनजंघा |
बुलबुले ताल कुन जिल्लामा रहेकाे छ? | सुर्खेत |
समुद्रकाे बगाैँचा भनेर कुन सागरलाइ चिनिन्छ? | काेराल सि |
वर्माकाे नेसनल अार्मिकाे नाम के हाे? | ट्टमाड |
कुन राजाकाे मृत्युमा ३१ रानिहरू सति गएका थिए? | याेगेन्द्र मल्ल |
गाैतम वुद्धकाे मावलि गाँउकाे नाम के हाे? | रामग्राम |
राजारानि ताल माेरङ्गमा पर्दछ भने राजारानि पाेखरी कहाँ पर्दछ? | धनकुटा |
नरभुपाल साहका कति रानिहरू थिए? | ४ जना जेठी चन्द्र्पभावती माईली कैसिल्यावती साईली बुद्र्धिमात कान्छी रानी शुभर्दाबति |
विश्वकाे सवैभन्दा पुरानाे भाषा कुन हाे? | चिनिँया भाषा |
जगातिपुर दरबार कहाँ रहेकाे छ? | जाजरकाेट |
विराटनगरकाे पुरानाे नाम के हाे? | गाेग्राह बजार |
जनसंख्याका अाधारमा नेपालकाे सवैभन्दा ठुलाे प्रदेश कुन हाे? | बाग्मती |
धरहरा पुनः निर्माण सम्पन्न | २०७८ वैशाख ११ |
CONTRIBUTE HERE:
तपाँइका लेख, संकलित पाठ्यसामाग्रि तथा अन्ययन समाग्रिहरू हामिलाइ सम्प्रेषण गर्नुहाेस र उचित पारिश्रमिक पाउनुहाेस ।
SEND NOW