प्रथम पत्रः Mix Bag-1

किसानलाइ पेन्सनकाे व्यवस्था गर्ने नेपालकै पहिलाे स्थानिय तहःबुढिगंगा नगरपालिका, बाजुरा
घाेडाघाेडि ताल कुन जिल्लामा पर्छकैलाली
नेपालकाे प्रथम राष्ट्रपति काे हुन?राम वरण यादव
नेपालकाे प्रथम महिला सभामुखअाेन सरी घर्ति मगर
अाेजन तहकाे क्षयिकरण नाप्ने एकाइ के हाे?डिप्साेन युनिट
प्रधानमन्त्रि के पि शर्मा अाेलिले कहिले प्रतिनिधि सभा विघटनकाे सिफारिस गरे?२०७७ पुष ५
नेपालकाे अन्तरिम संविधान २०६३ काे अवधिमा नेपालमा कति जना प्रधानमन्त्रि भए?
वनकरिया जातिकाे प्रमुख वासस्थान कुन जिल्लामा रहेकाे छ?मकवानपुर
नेपालमा राजपत्रकाे प्रकासन सुरूवात कहिलेबाट भयाे?वि.स. २००८
विश्वकाे सवैभन्दा लामाे नदि नाइल हाे भने सवैभन्दा ठुलाे नदि कुन हाे?अमेजन, ब्राजिल
नेपालकाे कुन जिल्ला लाइ अण्डाकाे भाँडाे भनेर चिनिन्छ?चितवन
नेपालकाे पहिलाे साइकल सिटि कुन हाे?धरान
काेप २१ मा भएकाे पेरिस सम्झाैता बाट अमेरिकाले कहिले बाहिरिने घाेषणा गर्याे?२०१७ जुन १
क्याटाे प्राेटाेकल कहिले बाट लागु भएकाे हाे?२००५ फेब्रुअरी १६
कुन किँराति राजाका पालामा गाैतम बुद्ध नेपाल अाएका थिए?जितेदास्ति
अमेरिकि सरकारद्वारा प्रदान गरिने अन्तराष्ट्रिय साहाशिक महिला पुरस्कार प्राप्त गर्ने नेपाली काे हुन?मुस्कान खातुन
CNN Hero घाेषित हुने पहिलाे नेपाली काे हुन?अनुराधा काेइराला
दाेश्राेः पुष्षा वस्नेत
पर्वताराेहणकाे लागि खुल्ला गरिएकाे नेपालकाे पहिलाे हिमाल कुन हाे?अन्नपुर्ण
नेपाल सरकारद्वारा सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम कहिले देखि सुरूवात गरियाे?२०७२ चैत्र २५
अन्तराष्ट्रिय मातृभाषा दिवश कहिले मनाइन्छ?फेब्रुअरी २१
अन्तराष्ट्रिय एकल महिला दिवश कहिले मनाइन्छ?जुन २३
क्लाेराेफ्लाेराे कार्बनकाे अणुशुत्र के हाे?CFCL3
अाेजन तहकाे माेटाइ कति रहेकाे छ?१५ कि.मि. सरदर
नेपालकाे प्रथम निर्वाचित प्रधानमन्त्रि काे हुन?वि.पि. काेइराला
Climate Emergency घाेषणा गर्ने पहिलाे राष्ट्र कुन हाे?
हाल सम्म ३३ राष्ट्रले घाेषणा गरिसकेका छन।
वेलायत
पछिल्लाेः न्युजिल्याण्ड
Climate Emergency शब्दकाे प्रथम प्रयाेकर्ता काे हुन?कार्ला डिनर
विश्व उपभाेत्ता अधिकार दिवस कहिले मनाइन्छ?मार्च १५
उ मरि अरे कृतिका लेखक सुवास घिसिङ हुन भने उ मरेकि छैन कृतिका लेखक काे हुन?बालकृष्ण सम
गाैरि कस्काे कृति हाे?माधव प्रसाद घिमिरे
सेताे बाघ का लेखक काे हुन?डायमण्ड शमशेर राणा
क्याटाे प्राट्राेकल बाट बाहिरिने प्रथम राष्ट्र कुन हाे?क्यानडा
जैविक विविधताका दृष्टिले एशियाकाे धनि राष्ट्र कुन हाे?इन्डाेनेशिया
The Diversity of Life पुस्तकका लेखक काे हुन?इ.अाे. विल्सन
सवैभन्दा सानाे Autobiographical number कुन हाे?१२१०
नेपालमा प्रथम पटक सवारी प्रदुषण मापदण्ड कहिले निर्धारण गरियाे?वि.स. २०५६
एक गाँउ एक उत्पादन कार्यक्रम हाल नेपालका कति जिल्लामा संचालित छ?४२
गन्गाइहरूले तिहारमा अाफ्ना गाइवस्तु तथा सुँगुर बाँधेर धिसार्ने रमाइलाे पर्व लाइ के भनिन्छ?दुराहा
विवाह गर्दा वेहुला र वेहुलिकाे पुत्ला बनाइ बाँसमा झुण्डयाउने प्रचलन कुन जातिमा छ?सतार
विपश्वि बुद्धकाे नेपाल अागमन कहिले भएकाे मानिन्छ?सत्ययुग
धनकुटे महाराज भनेर कुन राणा प्रधानमन्त्रिलाइ चिनिन्छ?देव शमसेर
सर्वप्रथम स्वराज शब्दकाे प्रयाेग कस्ले गरेका थिए?स्वामि दयानन्द सरस्वति
वेलायतकाे पहिलाे प्रधानमन्त्रि काे हुन?रवर्ट वालपाेल
लिटल पेरिसकाे उपनामले चिनिने शहर कुन हाे?Bucharest
Alchemist कृतिका लेखक काे हुन?पाउलाे काेहेलाे
सवैभन्दा लामाे अक्षांस रेखालाइ के भनिन्छ?भुमध्य रेखा
नेपाेलियन बाेनापार्टले कुन साहित्यकारकाे पसंशा गर्दै उनि नभएकाे भए फ्रान्सेलि राज्यक्रान्ति संभव थिएन भनेका थिए?रूसाे
पृथ्विनारायण शाहकालिन समयमा अाम्दानि र खर्चकाे हिसाब किताब राख्ने अड्डालाइ के भनिन्थ्याे?कुमारी चाेक
सिंहदरबारमा कहिले अागलागि भएकाे थियाे?२०३० असार २५
राजा ज्ञानेन्द्रले नारायणहिटि दरबार कहिले छाेडेका थिए?२०६५ ज्येष्ठ २९
जातिहत्या अपराधकाे राेकथाम र सजाय सम्बन्धि महासन्धि १९४८ लाइ नेपालले कहिले अनुमाेदन गर्याे?१९६९ जनवरी १७
नेपालकाे वार्षिक जनसंख्या वृद्धिदर कति रहेकाे छ?१.३५ प्रतिशत
Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: