नेपालमा मूल्य अभिवृद्धि कर लाइ व्यवस्थित तुल्याउन मूल्य अभिवृद्धि कर एेन २०५२ जारी गरिएकाे छ। नेपालमा मूल्य अभिवृद्धि कर छुट हुने वस्तु तथा सेवाहरूका सम्ब्न्धमा मूल्य अभिवृद्धि कर एेन २०५२ काे अनुसुचि ०१ मा व्यवस्था गरिएकाे छ।
नेपालमा मूल्य अभिवृद्धि कर छुट हुने वस्तु तथा सेवाहरू
मूल्य अभिवृद्धि कर ऐन, २०५२ काे दफा ५ काे उपदफा ३ सँग सम्बन्धित अनुसुची ०१ अनुसार नेपालमा निम्न वस्तु तथा सेवहरूकाे काराेबारमा मूल्य अभिवृद्धि कर छुट हुने गर्दछ।
- अाधारभूत कृषि उत्पादनहरू
- अाधारभूत अावश्यकताका वस्तुहरू
- जीवजन्तु तथा साेकाे उपज
- कृषि सामाग्रि
- अाैपधि,उपचार र यस्तै स्वास्थ्य सेवाहरू
- शिक्षा
- किताब, अखबार, मुद्रित सामाग्रिहरू तथा मुद्रण र प्रकाशन
- सांस्कृतिक, कलात्मक र कालिगढि सेवा
- यात्रुवहाक यातायात तथा ढुवानी सेवा
- व्यावसायिक तथा पेशागत सेवाहरू
- भवन र जग्गा
- बाजी, क्यासिनाे र चिठ्ठा
- अन्य वस्तु तथा सेवा
- हुलाक सेवा
- वित्तीय तथा विमा सेवा
- बैंक नाेट तथा चेक बुक
- सुच चाँदि
- विद्युत
- कच्चा उन इत्यादी।

नेपालमा मूल्य अभिवृद्धि कर छुट दिएर अान्तरिक उत्पादन र उद्याेगकाे संरक्षण गर्नुका साथै माैलिक कलात्मक, सांस्कृतिक कृत्यलाइ प्राेत्साहन तथा मानवीय विकास सँग सम्बन्धित अत्यावश्यकीय वस्तु, स्वास्थ्य, शिक्षा जस्ता विषयलाइ कर छुट दिइ यस्ता वस्तु तथा सेवाकाे प्रबर्द्धन गर्ने काेशिस गरिएकाे छ।