नेपालकाे बजेट २०७७/७८ का तथ्यहरू

नेपालकाे बजेट २०७७/७८ का तथ्यहरू


संघीय संसदमा नेपालकाे संविधान धारा ११९ बमाेजिम नेपालकाे बजेट २०७७/७८ प्रस्तुत भएकाे छ । नेपालकाे बेजट २०७७/७८ का तथ्यहरू (विशेषताहरू) बजेट भाषण अनुरूप टिपाेट गरीएकाे छ।

नेपालकाे बजेट काे संक्षिप्त सारांशः

नेपालकाे बजेट २०७७/७८ का तथ्यहरू जस्लाइ नेपालकाे बजेट २०७७ का नामले पनि चिनिन्छ।

कुल बजेटः १४ खर्ब ७४ अर्ब ६४ कराेड (अघिल्लाे अा.व. भन्दा कम)
चालु खर्चः ९ खर्ब ४८ अर्ब
पुजिँगत खर्चः ३ खर्ब ५२ अर्ब
वित्तिय व्यवस्थापनः १ खर्ब ७२ अर्ब

प्रतिशतमा बजेटः
चालु खर्चः ६४.४ %
पुजिँगत खर्चः १३.९%
वित्तीय व्यवस्थापनः ११.७%

खर्च स्राेतः
  • राजश्वः ८ खर्ब ८९ अर्ब ६२ कराेड
  • विदेशी अनुदानः ६० अर्ब ५२ कराेड
  • ऋणः
    • विदेशी ऋणः २ खर्ब ९९ अर्ब ५० कराेड
    • अान्तरिक ऋणः २ खर्ब २५ अर्ब
  • अपेक्षित अार्थिक वृद्धिः ७ %
  • मुद्रास्फ्रितिः ७ %
  • अपेक्षित मुल्यवृद्धिः २.३%

०७६/७७ काे अार्थिक वृद्धिदरः २.३%

CONTRIBUTE HERE:
तपाँइका लेखहरू हामिलाइ सम्प्रेषण गर्नुहाेस र उचित पारिश्रमिक पाउनुहाेस ।
SEND NOW


नेपालकाे बजेट २०७७/७८ का तथ्यहरू

नेपालकाे बजेट २०७७/७८ का तथ्यहरू

अनुदानप्रदेशस्थानीय तह
वित्तीय समानिकरण अनुदान५५ अर्ब १९ कराेड९० अर्ब ५ कराेड
शसर्त अनुदान३६ अर्ब ३५ कराेड१ खर्ब ६१ अर्ब ८ कराेड
राजश्व बाँडफाडँ१ खर्ब २२ अर्ब १४ कराेड
समपुरक अनुदान९ अर्ब ९६ कराेड
विशेष अनुदान९ अर्ब ९७ कराेड
बजेट अनुदान तालिका

External Links:


 

One Response

  1. सरकारले ज्येष्ठ १५ गते नेपालकाे आर्थिक वर्ष २०७७/७८ काे बजेट प्रस्तुत गरेकाे छ.

Leave a Reply

Your email address will not be published. Required fields are marked *