दिवस र नाराहरू

लाेक सेवा अायाेग काे प्रतिस्पर्धात्मक परिक्षामा प्रथम पत्र अन्तर्गत वस्तुगत प्रस्नाेतर तर्फ राष्ट्रिय तथा अन्तराष्ट्रिय रूपमा मनाइएका विभिन्न दिवस र नाराहरू अत्यन्तै महत्वका साथ साेधिने प्रश्नहरू हुन। लाेक सेवा तयारीले यस सन्दर्भका विभिन्न दिवसहरू तथा नाराहरूकाे संकलन गरेकाे छ।

राष्ट्रिय याेग दिवस

राष्ट्रिय याेग दिवस प्रत्येक वर्ष माघ ०१ गते (माघी पर्वका अवसरमा) मनाउने गरिन्छ। छैटाै राष्ट्रिय याेग दिवस प्रधानमन्त्रि निवास बालुवाटारमा भव्य कार्यक्रमका विच मनाइएकाे छ।
नाराहरूः
२०७७ः याेग गराै डटेर, काेभिड जान्छ हटेर
२०७६ः राष्ट्रिय एकता, याेगकाे सान्दर्भिकता
२०७५ः शान्ति र समृद्धिका लागि याेग
– राष्ट्रिय याेग दिवस २०७२ साल देखी मनाउन सुरू गरिएकाे हाे
-अन्तराष्ट्रिय याेग दिवस जुन २१ तारिखमा मनाउने गरिन्छ।

अन्तराष्ट्रिय मानव अधिकार दिवस

– प्रत्येक वर्ष डिसेम्वर ०१ तारिखका दिन मनाउने गरिएकाे
२०२० काे अन्तराष्ट्रिय नाराः “Recover Better, Stand up for Human Rights”
राष्ट्रिय नाराः “महामारिमा मानव अधिकार स्वास्थ्य सेवामा सवैकाे पहुँच विस्तार”

राष्ट्रिय शिक्षा दिवस

राष्ट्रिय शिक्षा दिवस

-यस वर्ष २०७७ भाद्र २३ (2020 sep 08) मा मनाइएकाे
-४१ अाै राष्ट्रिय शिक्षा दिवस तथा ५४ अाै अन्तराष्ट्रिय साक्षरता दिवस
नाराः
४१ अाैः
४० अाैः हामि सवैकाे प्रण-सार्वजनिक शिक्षा प्रणालीकाे सबलीकरण

राष्ट्रिय भुकम्प सुरक्षा दिवस

नेपालमा वि.सं १९९० साल माघ ०२ मा गएकाे महाभुकम्पकाे संझनामा प्रत्येक वर्ष माघ ०२ गते राष्ट्रिय भुकम्प सुरक्षा दिवस मनाउने गरिन्छ। वि.स. २०५५ साल देखि राष्ट्रिय भुकम्प सुरक्षा दिवस मनाउन थालिएकाे हाे।
नाराहरूः
२०७७ः “बहुप्रकाेपिय विपदमा भुकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनकाे रक्षा”
२०७६ः भुकम्पबाट सुरक्षित पूवार्धार, दीगाे सुख र समृद्धिकाे अाधार
२०७५ः विपदबाट सुरक्षित हुने नागरिक अधिकार पुरा गर्न जिम्मेवार संघ,प्रदेश र स्थानीय सरकार

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *