याे अायाेगले सन १९८७ मा Our Common Future नामकाे प्रतिवेदन UNO काे ४२ अाै महासभामा प्रस्तुत गरिएकाे।
1985 – NIMBUS-7 द्वारा अाेजन तहमा प्वाल परेकाे तथ्य सार्वजनिक।
अमेरिकि स्पेस एजेन्सि नासा (NASA) द्वारा २४ अक्टाेबर १९७८ मा प्रत्क्षेपित माैसम सम्बन्धि जानकारी लिने भुउपग्रह हाे। यस्ले सन १९८५ मा ओजन तहमा प्वाल परेकाे तथ्य पत्ता लगाएकाे थियाे। अन्टार्टिका महादेशमाथि अाेजन तहमा परेकाे प्वाल लाइ हाेलि वे भनिन्छ।
अाेजन तह सम्बन्धि विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहाेस।
1986 – प्रमुख अाैधाेगिक राष्ट्र ( G-7) काे बैठक द्वारा कार्वन उत्सर्जन न्युनिकरण गर्ने सहमति।
1987 – Dec 24: अाेजन तहकाे सुरक्षाका लागि पहिलाे अन्तराष्ट्रिय सम्झाैता(मड्रियल सम्झाैता) क्यानडाकाे मड्रियलमा सम्पन्न।
Global-500 Roll of Honor काे स्थापना: UNEP द्वारा स्थापना गरिएकाे
सन २००५ देखि याे पुरस्कारलाइ Champion of Earth भन्न थालिएकाे।
याे पुरस्कार पाउने प्रथम नेपालीः डा. कृष्ण कुमार पाण्डे
याे पुरस्कार १९९२ बाट प्रदान गर्न सुरू गरीएकाे हाे।
नेपाल रामसार महासन्धिकाे पक्ष राष्ट्र भएकाे (डिसेम्बर १८, १९८७)।
काेशि टप्पु सिमसार क्षेत्र रामसार सुचीमा सुचिकृत हुने नेपालकाे प्रथम सिमसार बनेकाे।
व्रुटल्याण्ड कमिशन द्वारा Our Common Future नामक प्रतिवेदन संयुत्त राष्ट्रसंघकाे ४२ अाै महासभामा प्रस्तुत।
यहि प्रतिवेदनलाइ कार्यान्वयन गर्न सन १९९२ मा व्राजिलकाे रियाे दि जेनेरियाेमा पृथ्वि सम्मेलन अायाेजना गरिएकाे।
Conservational International काे स्थापना
कार्यालयः भर्जिनिया, अमेरिका
संस्थापकः स्प्यानर विवे र पिटर सेलिगमन
उद्देश्यः जलवायु परिवर्तन, ताजा पानीकाे सुरक्षा, स्वास्थ्य, खाद्य सुरक्षा, जैव विविधता, सांस्कृतिक सेवा
1988 – नेपाल द्वारा वातावरण संरक्षणका लागि राष्ट्रिय संरक्षण कार्यनीति लागु गरेकाे।
1989 – March 11: हेग घाेषणा सार्वजनिकः प्रदुषित वातावरण बाट मानव जाति लाइ बचाउने प्रतिवद्धता।
नेदरल्याण्डकाे हेग शहरमा सम्पन्न भएकाे
फिनल्याण्डकाे हेलसिन्किमा भएकाे अन्तराष्ट्रिय सम्मेलनले सन २००० सम्ममा CFC उत्सर्जन कम गर्ने घाेषणा गरेकाे
Goldman Environmental Prize काे स्थापना
रिचार्ड एल गाेल्डम्यान र उनकि श्रीमति राेधा गाेल्डम्यान द्वारा स्थापना गरिएकाे
मुख्य कार्यालयः सानफ्रान्सिस्काे, क्यालिफाेर्निया
यस पुरस्कारलाइ वातावरण क्षेत्रकाे Novel Prize समेत भनेर चिनिन्छ।
1990 – Goldman Environmental Prize प्रदान गर्न सुरू गरीएकाे
1992 – JUN 3-14 Earth Summit 1992
पृथ्वि सम्मेलन / रियाे दि जेनेरियाे सम्मेलन / रियाे सम्मेलन अादि नामले समेत चिनिने।
नाराः ONLY ONE EARTH
पारित भएका मुख्य प्रस्तावहरूः एजेण्डा २१, माैसम परिवर्तन, जैविक विविधता र वन संरक्षण सम्बन्धि सिद्धान्त
UNO द्वारा अायाेजित
BLUE PLANET PRIZE काे स्थापना
रियाे समिटकाे अवसरमा जापानमा स्थापना
अाशाहि ग्लास फाउन्डेसनकाे सक्रियतामा स्थापना भएकाे।
1993 – November 23: नेपालकाे संसद द्वारा जैविक विविधता महासन्धि १९९२ अनुमाेदन
1994 – Feb 12: जैविक विविधता महासन्धि १९९२ विश्वभर लागु
1995 – जापानकाे क्याटाे शहरका भएकाे अन्तराष्ट्रिय जलवायु परिवर्तन सम्बन्धि सम्मेलनले क्याटाे प्राेटाेकल मा हस्ताक्षर गरेकाे।
याे प्राेटाेकल सन २००५ फेब्रुवरी १६ बाट विश्वभर लागु
याे प्राेटाेकल बाट बाहिरिने प्रथम राष्ट्रः क्यानडा
यस्ले विश्वव्यापि उष्णतालाइ प्रवर्द्धन गर्ने ६ वटा ग्याँसहरूलाइ उत्सर्जन प्रतिवन्ध लगाएकाे साथै उत्सर्जन गरे क्षतिपुर्ति तिर्न पर्ने सिद्धान्त प्रतिपादन गरेकाे जस्लाइ POLLUTER PAY PRINCIPLE समेत भनिन्छ।
1996 – Ramsar Wetland Conservations Award काे स्थापना
हरेक तिन तिन वर्षमा वितरण गरिने।
1998- ICIMOD द्वारा Nepal Net स्थापना गरि संचालन गर्न प्रारम्भ । यस्ले नेपाल सम्बन्धि जानकारी प्रदान गर्ने।