आहा रारा गोल्डकपकाे उपाधि संकटालाइ

पाेखरामा जारि आहा रारा गोल्डकपकाे उपाधि संकटा क्लवले जितेकाे छ। २०७७ चैत्र २८ गते पाेखरा रंगशालामा भएकाे १९ अाै संस्करणकाे फाइनल खेलमा ट्राइबेकर मार्फत अफ्रिकन रूट्स एसाेसिएसनलाइ ४ का विरूद्ध २ गाेलले पराजित गर्दै संकटाले उपाधि जितेकाे हाे।

निर्धारित समयमा १-१ को बराबरी पछि अतिरिक्त ३० मिनेट समय थपिएपनि दुवैतर्फबाट कुनै गोल हुन नसकेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो ।

आहा रारा गोल्डकप

आहा रारा गोल्डकप सम्बन्धि जानकारी

  • प्रत्येक वर्ष अायाेजना हुने
  • अायाेजकः साहारा क्लव पाेखरा
  • स्थानः पाेखरा रंगशाला, कास्की
  • अायाेजना प्रारम्भ मितिः २०५५ सालमा क्याराभान कप काे नाम बाट सुरूवात भएकाे
  • पुरस्कार राशीः १० लाख नेपाली रूपैया नगद र ट्रफि (२०७७ सालकाे)

अन्य समसामयिक जानकारीका लागि यहाँ जानुहाेस।

Add a Comment

Your email address will not be published. Required fields are marked *