पाेखरामा जारि आहा रारा गोल्डकपकाे उपाधि संकटा क्लवले जितेकाे छ। २०७७ चैत्र २८ गते पाेखरा रंगशालामा भएकाे १९ अाै संस्करणकाे फाइनल खेलमा ट्राइबेकर मार्फत अफ्रिकन रूट्स एसाेसिएसनलाइ ४ का विरूद्ध २ गाेलले पराजित गर्दै संकटाले उपाधि जितेकाे हाे।
निर्धारित समयमा १-१ को बराबरी पछि अतिरिक्त ३० मिनेट समय थपिएपनि दुवैतर्फबाट कुनै गोल हुन नसकेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो ।

आहा रारा गोल्डकप सम्बन्धि जानकारी
- प्रत्येक वर्ष अायाेजना हुने
- अायाेजकः साहारा क्लव पाेखरा
- स्थानः पाेखरा रंगशाला, कास्की
- अायाेजना प्रारम्भ मितिः २०५५ सालमा क्याराभान कप काे नाम बाट सुरूवात भएकाे
- पुरस्कार राशीः १० लाख नेपाली रूपैया नगद र ट्रफि (२०७७ सालकाे)
अन्य समसामयिक जानकारीका लागि यहाँ जानुहाेस।